ललित बोहरा /डडेलधुरा मंसिर १८ । डडेल्धुराका पाँच हजार एक सय ५० अपाङ्गता भएका ब्यक्तीहरु मध्ये एक हजार आठ सय जनाले मात्र परिचय पत्र प्राप्त गरेका छन । भने तिन हजार तिन सय ५० जना परिचय पत्र पाउनबाट बञ्चित भएको जिल्ला अपाङ्ग कल्याण सेवा समितीले जनाएको छ । ‘हासिल गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा /डडेलधुरा मंसिर १८ । डडेल्धुराका पाँच हजार एक सय ५० अपाङ्गता भएका ब्यक्तीहरु मध्ये एक हजार आठ सय जनाले मात्र परिचय पत्र प्राप्त गरेका छन । भने तिन हजार तिन सय ५० जना परिचय पत्र पाउनबाट बञ्चित भएको जिल्ला अपाङ्ग कल्याण सेवा समितीले जनाएको छ । ‘हासिल गर"/>
2026-09-19 10:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा ३ हजार तिन सय भन्दा बढी अपाङ्गता भएका ब्यक्ती परिचय पत्रबाट बञ्चित

ललित बोहरा /डडेलधुरा मंसिर १८ । डडेल्धुराका पाँच हजार एक सय ५० अपाङ्गता भएका ब्यक्तीहरु मध्ये एक हजार आठ सय जनाले मात्र परिचय पत्र प्राप्त गरेका छन । भने तिन हजार तिन सय ५० जना परिचय पत्र पाउनबाट बञ्चित भएको जिल्ला अपाङ्ग कल्याण सेवा समितीले जनाएको छ । ‘हासिल गरौ दिगो विकासका १७ लक्ष्य, सुनिश्चित गरौ हामीले चाहेको भविश्य’ भन्ने नारासहित २५औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस अबसरमा आयोजना गरेको कार्यक्रममा उक्त जानकारी छ । शनीबार २५औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस, डडेल्धुरामा सराकारवालाहरुसंग र अपाङ्गता भएका ब्यक्तीहरुसंग अन्र्तक्रीया कार्यक्रमको आयोजना गरी मनाईएको छ । सबै क्षमताका मानिसहरुको सशक्तिकरण र पहुँचले मात्र साँचो अर्थमा समावेशिकरणको उद्धेश्य पुरा गर्न सकिने भन्ने सन्देश र अभिप्रायका साथ दिवस मनाइएको जिल्ला अपाङ्ग कल्याण सेवा समितिले बताएको छ ।

     विश्व स्वास्थ्य सङ्गठन र विश्व बैंकद्वारा सन् २०११ मा प्रकाशित पछिल्लो अपाङ्गतासम्बन्धी विश्व प्रतिवेदन अनुसार संसारमा कुल जनसङ्ख्याको १५ प्रतिशत मानिस कुनै न कुनै रूपमा अपाङ्गताको अवस्थामा बाँचिरहेका छन् । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमले जनाए अनुसार अपाङ्गता भएका व्यक्ति ८० प्रतिशत विकासोन्मुख देशमा रहेका छन् । यस्तै अपाङ्गता दिवसको अवसरमा अपाङ्गता  भएका ब्यक्तीलाई बिशेष सहयोग गर्नु उपक्षेत्रीय अस्पतालका धिरज ससाक,अजैमरुका तेज ऐर,र समाज सेवी तिर्थ भण्डारीलाई दोसल्ला उडाई सम्मान गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई