2026-09-19 01:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

३ लाख मुल्य बराबरको अवैध मदिरा नष्ट

ताराबहादुर महत | मंसिर २१, दोलखा | सदरमुकाम चरिकोटका विभिन्न होटलबाट दोलखा प्रहरीले ठुलो परिमाणमा अवैध घरेलु मदिरा बरामद गरेको छ ।

प्रहरीको गस्ती टोलिले हिजो (मंसिर २०) चरिकोट पशुपतिडाँडाका तीनवटा होटलबाट ३ सय लिटर अवैध घरेलु रक्सी र २ हजार लिटर रक्सी बनाउन तयारी अवस्थामा रहेको कच्चा पदार्थ नियन्त्रणमा लिएर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका निमित्त प्रमुख ललन प्रसाद कुर्मीले पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिनुभयो । नष्ट गरिएको मदिरा अनुमानित तिन लाख रुपिँया बराबर मुल्यको रहेको छ । 

पछिल्लो समय दोलखा प्रहरीले विभिन्न अवैध क्रियाकलापप्रति चासो राख्दै आवश्यक कानुनी कारबाही गर्न सक्रियता देखाएको पाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई