मङ्सिर २२, सुर्खेत । कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) द्वारा संचालन गरिएको दीगो तथा मर्यादित सामाजिक आर्थिक सशसक्तिकरण (सिड्स) कार्यक्रम अन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २२, सुर्खेत । कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) द्वारा संचालन गरिएको दीगो तथा मर्यादित सामाजिक आर्थिक सशसक्तिकरण (सिड्स) कार्यक्रम अन्"/>
2026-07-25 06:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

स्वावलम्बन आमा समूहको अनुगमन

मङ्सिर २२, सुर्खेत । कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) द्वारा संचालन गरिएको दीगो तथा मर्यादित सामाजिक आर्थिक सशसक्तिकरण (सिड्स) कार्यक्रम अन्तरगत संचालनमा रहेका स्वावलम्बन आमा समूहहरुको अनुगमन गरिएको छ । 

स्ट्रोमा फाउण्डेशनको आर्थिक सहयोगमा संचालन गरिएका पश्चिम सुर्खेतका कुनाथरी–५ बेलचौर र वडा नं. ४ बड्डीचौरमा रहेको सालघारी आमा समूहहरुको अनुगमन गरिएको हो । 

किर्डाक र जिल्ला स्थित सरकारी कार्यलयका प्रमुख एवम प्रतिनिधिद्धारा कार्यक्रम अन्तर्गत संचालनमा आएका आमा समूहहरुको अनुगमन गरिएको हो । अनुगमनका क्रममा लामो समयदेखि सक्रिय रुपमा सहभागी भई बेलचौर स्वावलम्बन आमा समूहले सामाजिक काममा अग्रसर रहेको देखिएको छ ।

अनुगमनमा सोही अनुगमनमा जिल्ला विकास समिति कार्यालय सुर्खेतका ओजना अधिकृत परशुराम उपाध्यया जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहा महिला तथा बालबालिका कार्यालयका बाल संरक्षक प्रेमप्रसाद रिजाल, जिल्ला जनस्वाथ्य कार्यलय सुर्खेतका लोकबहादुर शाही, क्षेत्रीय खानेपानी तथा सुपरीबेक्षक कार्यालयका सिनियर इन्जिनियर आविद हुसैन, जिल्ला पशु कार्यालय सुर्खेतका चिकित्सक नारायणप्रसाद न्यौपाने, घरेलु कार्यलय सुर्खेतकी नासु चित्रा डांगी, जिल्ला कृषि कार्यलयका माटोविज्ञ सुरेश कुमार चौधरी, सुर्खेत उद्योग वायिज्य महासंघका सूचना अधिकृत हृदेशकुमार के.सी., किर्डाक नेपाल सुर्खेतका श्रीबहादुर भण्डारी,अनुप नेपाली ,लालसरी एलजी,मनिषा सिजाली लगायतले अनुगमन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक