मंसिर २२ पर्वत ।

लक्षित बर्गको रकम व्यक्तिको खातामा गएपछि जिल्लाको एक गाविसमा रकमको दुरुपयोग भएको हुनसक्ने देखिएको छ ।
    जिल्लाको नाङलीवाङ गाविसमा जेष्ठ नागरिकलाई    नागरिक अभिनन्नद तथा सम्मान कार्यक्रम गर्ने भन्दै गाविसले व्यक्तिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २२ पर्वत ।

लक्षित बर्गको रकम व्यक्तिको खातामा गएपछि जिल्लाको एक गाविसमा रकमको दुरुपयोग भएको हुनसक्ने देखिएको छ ।
    जिल्लाको नाङलीवाङ गाविसमा जेष्ठ नागरिकलाई    नागरिक अभिनन्नद तथा सम्मान कार्यक्रम गर्ने भन्दै गाविसले व्यक्तिक"/>
२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

लक्षित वर्गको रकम व्यक्तिको खातामा

२०७३, २२ मंसिर बुधबार ०६:५१

मंसिर २२ पर्वत ।

लक्षित बर्गको रकम व्यक्तिको खातामा गएपछि जिल्लाको एक गाविसमा रकमको दुरुपयोग भएको हुनसक्ने देखिएको छ ।
    जिल्लाको नाङलीवाङ गाविसमा जेष्ठ नागरिकलाई    नागरिक अभिनन्नद तथा सम्मान कार्यक्रम गर्ने भन्दै गाविसले व्यक्तिको खातामा पैसा जम्मा     गरेपछि दुरुपयोग भएको हुनसक्ने स्थानीयको आरोप छ ।
    यहि असार मसान्तमा जेष्ठ नागरिकलाई सम्मान गर्ने भन्दै तत्कालीन गाविस सचिव महोदत्त  पौडेलले जनकल्याण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका सोम बहादृुर जिसीको खातामा झण्डै ५० हजार रुपैयाँ हालेको तर अझै पनि    नागरिक सम्मान नभएको स्थानीय बासीले बताएका छन् ।
    लक्षित बर्गको लागि विनियोजन भएको रकम समिति बनाएर वा गाविसको खाताबाटै सोझै खर्च गर्नुको सट्टा तत्कालीन गाविस सचिव महोदत्तले व्यक्तिको नाममा रकम ट्रान्सफर गरी कृते गरेको पाइएको हो । लक्षित बर्गको रकम विनियोजन भएता पनि व्यक्तिको खातामा अल्झेपछि र जेष्ठ नागरिक सम्मानीत तथा कुनै कार्यक्रममा पनि खर्च नभएपछि स्थानीयबासीले रकम दुरुपयोग हुनसक्ने आशंका गरेका छन् ।
    असारमा जेष्ठ नागरिक सम्मान गर्ने भनिएता पनि अझै सम्म जेष्ठ नागरिक सम्मान हुन नसकेकोले रकम द्ुरुपयोग भएको हुनसक्ने स्थानीयको भनाई छ ।
    उक्त गाविसका ४२ जना जेष्ठ नागरिकलाई सम्मान गर्ने भनिएता पनि केहि जेष्ठ नागरिकको निधन समेत भैसेकेको तर अझै रकमको सदुपयोग तथा जून कामको लागि विनियोजन भएको हो सोहि काम हुन नसकेपछि रकमको दुरुपयोग भएको स्थानीयबासीको ठम्माई छ ।
    तत्काली गाविस सचिवले असार मसान्तभित्रमा जेष्ठ नागरिकलाई सम्मान गर्नको लागि सोम बहादुर जिसीको खातामा उक्त रमक हस्तान्तरण गरेका थिए । जिसीले मध्य बर्षाको समयमा रमक आफ्नो खातामा आएको तर बर्षातमा खेतीपाती लगाउने समय भएकोले जेष्ठ नागरिक सम्मान गर्न नसकिएको बताए । उनले आफुसँग भएको रकम अहिलेका गाविस सचिव गौतम धामी क्षेत्रीलाई हस्तान्तरण गरिसकेको बताए । बर्षात्को समयमा भएकोले जेष्ठ नागरिकलाई सम्मान गर्न सकिन  त्यसैले मैले रकम गाविसलाई फिर्ता गरेको छु । यसमा दुरुपयोग भएको छैन , उनले      भने ।
    गाविस सचिव गौतम घर्ती क्षेत्रीले लक्षित बर्गको नाममा विनियोजन भएको रकम दुरुपयोग नभएको तर व्यक्तिको खातामा गएर पुन गाविसमानै आएकोले दुरुपयोगको आशंका नर्ग आग्रह गरेका छन् । उनले व्यक्तिको नाममा लक्षित बर्गको रकम जान नहुने गयो तर अहिले खातामा आइसकेको छ अबको केहि हप्तादिनमा हामी गाविसमा भएका जेष्ठ नागरिकलाई सम्मान गछौं उनले भने । तत्कालीन गाविस सचिवसँग मेरो कुराकानी भएको छ । लक्षित बर्गको रकम तपाइलेने जेष्ठ नागरिकलाई सम्मान गरी फस्यौट  गर्नुहुन्छ कि म आफैले गरौ भन्ने छलफल भएको छ । तर रकम कतै नग्एको र आफ्नै खातामा आएकोले दुरुपयोग नभएको तर्क गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ