2026-07-25 04:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखराको हेमजा पनि प्लाष्टिक झोला तथा गिलास निषेधित क्षेत्र घोषित

शिव न्यौपाने, चैत्र १८, पोखरा / पोखराको २७ र २९ वडा
हेमजालाई संयुक्त रुपमा हिजो उप–महानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले प्रतिवद्धता व्यानरमा
हस्ताक्षर गरि प्लाष्टिक झोला तथा गिलास निषेधित क्षेत्र घोषणा गर्नुभएको हो ।

सरोकारवाला विभिन्न निकायहरुसंगको लामो छलफल पश्चात उप–महानगरपालिकाले नगरका सम्पूर्ण
वडाहरुलाई पहिलो चरणमा प्लाष्टिक झोला तथा गिलास निषेधित क्षेत्र घोषित गर्दैछ । सवै वडाहरुको घोषणा
समाप्तीसंगै उप–महानगरपालिकाले बैशाखमा सिङ्गो नगरलाइै नै प्लाष्टिक झोला तथा गिलास निषेधित क्षेत्र
घोषणा गर्ने जनाएको छ ।

पोखराको २७ र २९ लाई प्लाष्टिक झोला तथा
गिलास निषेधित क्षेत्र घोषणा गर्दै कार्यकारी अधिकृत झलकराम अधिकारीले मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव
पार्ने प्लाष्टिकका काने झोला तथा गिलास निषेधको अभियानलाई केहिले असफल पार्ने तयारी गरिरहेको भएपनि
सम्पूर्ण नगरवासीको सहयोगमा अभियान सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा वडा स्तरिय राजनैतिक दलका प्रतिनिधी, टोल विकास संस्था वडा समन्वय समितीका
अध्यक्ष, वडा महिला समन्वय समिती, आमा समूह लगायतको उपस्थिती रहेको थियो ।

उप–महानगरपालिकाले यो संगै पोखराका १८ वडालाइ प्लाष्टिक झोला तथा गिलास निषेधित क्षेत्र घोषणा
गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक