2026-07-09 11:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

बगरकोट ५ मा स्थानीयद्धारा वडा भेला बहिस्कार

ललित बोहरा / २४ मंसिर (बगरकोट) डडेल्धुरा । डडेल्धुराको बगरकोट गाबिस– ५ का स्थानीयले आफनो वडाको वडा भेला बहिष्कार गरेका छन् । लामो समय सम्म प्रसुती गृह निमार्ण गर्ने ४ ओटा वडा भेलाले सिफारीस गरेको तर अहिले सम्म स्थानीय निकायले प्रसुती गृह निमार्ण गर्न कुनै पहल नगरेको भन्दै वडा भेला बहिस्कार गरेको स्थानीयले बताएका छन । गर्भवती महिलाको बाटोमा नै मृत्यु हुने समस्या खेप्दै आएका त्यस क्षेत्रका नागरीकले राजनीतिक पहुँच भएका ठाउँमा मात्र बिकाश हुने गरेको भन्दै आक्रोस ब्यक्त समेत गरेको बगरकोट गाबिस कार्यालयका एक जना कर्मचारीले बताएका छन । गाउँ परिषद गर्ने गाबिसका वडा वडामा वडा भेला भईरहेका छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो