पर्वत मंसिर २५ । आज डिसेम्बर १० अर्थात्  अन्तराष्ट्रिय मानवअधिकार दिवस । ६८ औं अन्तराष्ट्रिय मानवअधिकार दिवस आज नेपालमा पनि विभिन्न  कार्यक्रमगरी मनाईंदै छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत मंसिर २५ । आज डिसेम्बर १० अर्थात्  अन्तराष्ट्रिय मानवअधिकार दिवस । ६८ औं अन्तराष्ट्रिय मानवअधिकार दिवस आज नेपालमा पनि विभिन्न  कार्यक्रमगरी मनाईंदै छ ।

2026-09-20 02:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

आज मानवअधिकार दिवस

पर्वत मंसिर २५ । आज डिसेम्बर १० अर्थात्  अन्तराष्ट्रिय मानवअधिकार दिवस । ६८ औं अन्तराष्ट्रिय मानवअधिकार दिवस आज नेपालमा पनि विभिन्न  कार्यक्रमगरी मनाईंदै छ ।

“हाम्रो समाज हाम्रो सहभागीता, न्याय र विविधतामा आधारित हाम्रो समावेशिता”  भन्ने नाराका साथ आज  मानवअधिकारको क्षेत्रमा कार्यरत सरकारी र  गैरसरकारी संस्थाहरुले देशैभरी विविध कार्यक्रमको आयोजना   गरेका छन् । यसै अवसरमा आज  पर्वतमा रहेका मानवअधिकारको क्षेत्रमा काम गर्दै आइरहेका  सरकारी तथा गैरसरकारी निकायहरुले मानव अधिकार दिवसको दिनमा अन्तरक्रियाको कार्यक्रम गरेका छन् ।

जिल्लामा रहेको मानवअधिकारबादी संघसंस्थाहरुले  शुक्रबार प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाउँदै प्रधानमन्त्रीको कार्यालय तथा प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गरेका छन् ।दोस्रो विश्वयुद्ध पश्चात सन् १९४८ अन्तर्रा्ष्ट्रिय रुपमा नागरिकहरुको हक, अधिकारको संरक्षणका लागि संयुक्त राष्ट्र संघको स्थापना भएको थियो । सोही संयुक्तराष्ट्र संघको महासभाले त्यतिबेलै डिसेम्बर १० तारिखका दिन विश्वव्यापी मानअधिकार सम्बन्धी घोषणापत्र सार्वजनिक गरेको थियो । सोही दिनको सम्झना स्वरुप यो दिवस मनाउन थालिएको हो ।उक्त घोषणा पत्रलेहरेक देशका नागरिकको सर्वा्ङ्गिण मानवअधिकारको रक्षा र त्यसको जगेर्नामा जोड दिएको छ । नेपालमा विगतमा मानवअधिकार उल्लंघनका घटनाहरु धेरै भएको विभिन्न तथ्यहरु देखाएका छन् ।तथापी मानवअधिकार उल्लंघन गर्नेहरुलाई आवश्यक मात्रामा कानून दायरामा ल्याउन नसकिएको अधिकारकर्मीहरुको गुनासो रही आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो