प्रज्वल पाैडेल । मंसिर २५, रामेछाप । रामेछापकाे सैपु गाविसमा खुल्ला पुरूष भलिबल प्रतियाेगिता संचालन हुने भएकाे छ । नमुनादीप युवा क्लव सैपु, रामेछापकाे अायाेजनामा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पाैडेल । मंसिर २५, रामेछाप । रामेछापकाे सैपु गाविसमा खुल्ला पुरूष भलिबल प्रतियाेगिता संचालन हुने भएकाे छ । नमुनादीप युवा क्लव सैपु, रामेछापकाे अायाेजनामा"/>
2026-09-19 05:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछापकाे सैपुमा खुल्ला पुरूष भलिबल प्रतियोगिता हुँदै

प्रज्वल पाैडेल । मंसिर २५, रामेछाप । रामेछापकाे सैपु गाविसमा खुल्ला पुरूष भलिबल प्रतियाेगिता संचालन हुने भएकाे छ । नमुनादीप युवा क्लव सैपु, रामेछापकाे अायाेजनामा मंसिर २८ गतेबाट खेल संचालन हुन लागेकाे हाे ।

सैपु गाविसकाे अरूणाेदय मावि सैपुकाे खेल मैदानमा हुने उक्त खेल लिग कम नक अाउटमा खेलाइने क्लबका अध्यक्ष विष्णु पाैडेलले जानकारी दिनुभयाे । खेेलमा ललितपुर,सिन्धुपाल्चोक , दाेलखा, अाेखलढुगा, रामेछाप लगाएतका विभिन्न जिल्लाबाट खेल खेल्नका लागि खेलाडी अाउने भएकाले फाेनमार्फत पनि टिम दर्ताका लागि अावेदन परेकाे उहाँले बताउनुभयाे । प्रतियोगितामा प्रथम हुने टीमलाई १ लाख,द्वितीयलाई ५० हजार र तृतीय हुने टीमलाई २५ हजार नगद सहित शिल्ड, मेडल प्रदान गरिने क्लबका सचिव निराेज पाैडेलले जानकारी दिनुभयाे । उहाँका प्रतियोगिताका मुख्य प्रायाेजकहरू सफलता हाउजीङ एण्ड ईन्भेष्टमेन्ट प्रा.ली, गंगाजल मिनिरल प्रा.लि, मन्जुश्री ट्रेड प्रा.ली रहेका छन् भने नगद पुरस्कारकाे प्रायाेजक प्रथम गाेविन्द खड्का, द्वितीय दिनेश पाैडेल र तृतीय मिलन विष्टले गर्नुभएकाे सचिव पाैडेलले बताउनुभयाे । विगत लामाे समयदेखि खेल क्षेत्रकाे विकास र खेलाडीलाई प्राेत्साहन गर्न प्रतियोगिता संचालन गर्ने गरेकाे पाैडेलले बताउनुभयाे ।

यसैविच खेलप्रेमी स्व.उद्वबप्रसाद पाैडेललाई मरूणाेपरान्त सम्मान गरिने नमुनादीप युवा क्लबले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई