मंसिर २६ पर्वत । अपाङ्गता भएका व्यक्तिहरुको लागि लक्षित गरी कुश्मामा निशुल्क स्वास्थ्य   परिक्षण शिविर सम्पन्न भएको      छ । 

एक दिने क्याम्पमा ४० जना शारिरिक अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २६ पर्वत । अपाङ्गता भएका व्यक्तिहरुको लागि लक्षित गरी कुश्मामा निशुल्क स्वास्थ्य   परिक्षण शिविर सम्पन्न भएको      छ । 

एक दिने क्याम्पमा ४० जना शारिरिक अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य"/>

2026-07-10 12:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

निशुल्क स्वास्थ्य क्याम्प

2016-12-11

मंसिर २६ पर्वत । अपाङ्गता भएका व्यक्तिहरुको लागि लक्षित गरी कुश्मामा निशुल्क स्वास्थ्य   परिक्षण शिविर सम्पन्न भएको      छ । 

एक दिने क्याम्पमा ४० जना शारिरिक अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण   गरिएको हो । अपाङ बाल अस्पताल बनेपाको आयोजनामा संचालन भएको उक्त कार्यक्रममा बालक २२ र बालिका १७ र बयस्क १ जनाको निशुल्क स्वास्थ्य परिक्षण गरिएको महिला तथा बालबालिका कार्यालय पर्वतकी प्रमुख तारा सुनुवारले जानकारी दिइन ।

 शिविरमा २ जनाको तत्काल उपचार गर्नुपर्नेखालका अपाङ्गता भएका व्यक्तिको पहिचान भएको, ७ जनालाई सहायक सामाग्रीको आवश्यकता र बाँकीको २ वा ३ महिनाको अन्तरालमा उपचारको लागि बनेपा जानुपर्ने अबस्था  रहेको सुनुवारले जानकारी दिइन । महिला तथा बालबालिका कार्यालय, अपाङ्ग उत्थान लगायतका कार्यालयले उक्त शिविरमा भुमिका निर्वाह      गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो