मंसिर २६ पर्वत । जिल्लामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परि चार जना घाइते भएका छन् । जिल्लाको पाखापानी र नाङलीवाङ गाविसमा छुट्टाछुट्टै सवारी द्ुर्घटना भएको हो । स्याङ्गजाबाट पाखापानी तर्फ आउँदै गरेको ग १ ज ५७७९ नम्बरको बस र मालढुङगा ( बेनी सडक खण्डमा काठमाण्डौ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २६ पर्वत । जिल्लामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परि चार जना घाइते भएका छन् । जिल्लाको पाखापानी र नाङलीवाङ गाविसमा छुट्टाछुट्टै सवारी द्ुर्घटना भएको हो । स्याङ्गजाबाट पाखापानी तर्फ आउँदै गरेको ग १ ज ५७७९ नम्बरको बस र मालढुङगा ( बेनी सडक खण्डमा काठमाण्डौ"/>
२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

२ सवारी दुर्घटना ४ घाइते

२०७३, २६ मंसिर आईतवार ०७:१८

मंसिर २६ पर्वत । जिल्लामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परि चार जना घाइते भएका छन् । जिल्लाको पाखापानी र नाङलीवाङ गाविसमा छुट्टाछुट्टै सवारी द्ुर्घटना भएको हो । स्याङ्गजाबाट पाखापानी तर्फ आउँदै गरेको ग १ ज ५७७९ नम्बरको बस र मालढुङगा ( बेनी सडक खण्डमा काठमाण्डौबाट बेनी तर्फ जादै गरेको ना३ख ३७५३ नम्बरको बस दुर्घटनामा परेका हुन् । पाखापानीमा भएको सवारी दुर्घटनामा चार जना घाइते भएका हुन् ।

दुर्घनामा परि पाखापानी ३ का मनबहानददुर दर्जी ,रणबहादुर दर्जी, काशीराम दर्जी र कुलबहादुर दर्जी घाइते भएका छन । घाइतेलाई राती नै उपचारका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरा पठाइएको छ जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।  स्याङ्गजामा बिहेमा बाजा बजाउन गएर फर्केका दर्जी दाजुभाईहरु दुर्घटनामा घाइते भएका हुन । बसमा १० जना यात्रु रहेको बुझिएको छ । त्यस्तै यता नाङलीवाङमा पनि सवारी दुर्घटना भएको छ । नाङलीवाङमा ९ खनियाघाट सवारी दुर्घटन भएको तर यात्रु भने सकुसल रहेको प्रहरीले जनाएको छ । बसमा २२ जना यात्रु सवार थिए । पाखापानीमा मध्यरातमा सवारी दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ