2026-09-19 12:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

धौलाकोटमा ४० लिटर अबैध घरेलु मदिरा नष्ट गरियो

मंसिर २८,  दार्चुला । दार्चुलाको धौलाकोट गाविसमा विभिन्न मितिमा प्रहरीचौकी धौलाकोटका प्रहरी सहायक निरीक्षक विशनदत्त भट्टको नेतृत्वमा गएको प्रहरी टोलीले ४० लिटर अबैध घरेलु मदिरा नष्ट गरेको छ । मसिंर १९ गते गाविसको वडा नम्बर ३ स्थित देवसिँह धामीको पसलबाट ७ लिटर, २० गते वडा नम्बर ३ कै बिस्ना धामीको घरबाट १३ लिटर,  २५ गते वडा नम्बर २ का बहादुर विष्टको पसलबाट १० लिटर र २६ गते वडा नम्बर ७ का पुरनसिँह कुवँरको पसलबाट १० लिटर गरी जम्मा ४० लिटर घरेलु मदिरा नष्ट गरिएको प्रहरी चौकी धौलाकोटले जनाएको छ । धौलाकोट गाविसलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिए पनि मदिराको बिक्रीवितरण भइरहेकोले स्थानियको गुनासोका आधारमा प्रहरीले मदिरा नियन्त्रण गरेको हो ।

अनुगमनका क्रममा प्रहरीले मदिरा नष्ट गरेको धौलाकोटका प्रहरी सहायक निरीक्षक विशनदत्त भट्टले जानकारी दिनुभयो । आगामी दिनहरुमा पनि अबैध मदिराको कारोबार गर्नेलाई कार्वाही गरीने पनि प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई