स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

 स"/>

2026-08-30 11:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मृतकका परिवारद्वारा सडक बन्द

नरजन तामाङ, मंसिर २८, सुर्खेत । गत शनिवार बाटोमा तरकारीको भारी बोकी वीरेन्द्रनगर आउदै गरेकी  एक महिलालाई गाडीले ठक्कर दिदा मृत्यु भएको छ ।

 सुब्बाकुना मोड नजिकै कर्णाली यातायातको टाटा समुहकोक १ ज २ नम्बरको गाडीले ठक्कर दिदा कल्याण  १ सुर्खेतकी फरमिता रावतको उपचारका क्रममा मृत्यु भएको हो ।

 ज्यान गुमाएकी रावतका आफन्तहरुले सुर्खेतबाट बाहिर जाने सुर्खेत आउने गाडी बन्द गरेका छन । ४ दिन बितिसक्दा पनि यातायातका अध्क्षय एक छिन आउछु भन्दै फरार भए पछि आन्दोलन गर्ने बाध्य भएकोे मृतककी बहिनी गंगा कुमारी खडकाले आक्रोश व्यक्त गदै भनिन प्रहरी प्रशासन पनि चासो नदिएको डाईभरले ७९१ मिटर अगाडी प्रहरी चेकपोष्ट सम्म पु¥याएको बचाउ भन्दा भन्दै गाडीले घिसारेर ल्याएको खडकाले बताइन । उनका अनुसार मृतक रावतको घरपरिवारले क्षेतिपूर्ति  पाउनु पयो मृतककी २ छोरालाई व्यवस्था गर्ने  र दोषिलाई कार्बाही हुनुपर्ने माग राखेर बन्द गरेका छन ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने