2026-09-19 01:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नेपाल मगर पत्रकार संघ नवलपरासीमा श्याम थापा चयन

 मंसिर २९, नवलपरासी । नेपाल मगर पत्रकार संघ नवलपरासीको अध्यक्षमा श्यामबुचा मगर चयन भएका छन् । मंगलवार नवलपरासीको दाउन्नेमा बसेको भेलाले श्यामबुचाको मगरको अध्यक्षतामा ११ सदस्यीय नया कार्य समितिको चयन गरेको हो ।

समितिको उपाध्यक्षमा रेमो थापा मगर, सचिवमा भिम गाहा मगर, सह सचिवमा केशरीसोतिमगर, कोषाध्यक्षमा आरती राना मगर सर्वसम्मतले रहेका छन् ।त्यसैगरी सदस्यहरुमा दिपेन्द्र थापा मगर,सजनी आले मगर, दिपक थापा मगर, मानवि बीर्तामगर तथा प्रेमध्वज गाहा मगर रहेका छन् । त्यसैगरी केवी राना मगरको संयोजकत्वमा तिन सदस्यीय सल्लाहकार समीति समेत गठन गरीएको छ । सदस्यमा कमला राना मगर तथा दिल माया पुन मगर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो