Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

सिमा क्षेत्रका अपराध नियन्त्रण गर्न अतिरिक्त महानिरीक्षक शाहिको निर्देशन

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

रबिन्द्र यादव/ मंसिर २९, नवलपरासी । प्रहरी अतिरिक्त महानिरिक्षक विश्वराज सिंह शाहीले सिमा क्षेमा बढदो अपराधका घटनाहरुलाई शिर्घ रोक्न प्रहरीलाई निर्देशन दिनुभएको छ । लामो समयदेखि सिमा क्षेत्रमा बढदै गएको लागुऔषध ओसार पोसार, मानव बेचबिखन र विभिन्न सामानहरुको चोरी तस्करीलाई नियन्त्रण गर्न नवलपरासी प्रहरीलाई निर्देशन दिनु भएको हो ।

सिमा प्रहरी चौकी महेसपुर नवलपरासीको नवनिर्मित भवनको एक भव्य समारोह बिच उद्दघाटन गर्दै प्रहरी अतिरिक्त महानिरिक्षक शाहीले सिमा संवेदनशिल स्थलरहेको हुँदा उक्त क्षेत्रमा दुबै देशको सुमधुरता कायम गरिसो क्षेत्रमा घटने विभिन्न अपराधका घटनाहरुलाई नियन्त्रणगर्ने शान्ति सुरक्षा चुस्त दुरुस्त बनाउन प्रहरीलाई निर्देशन दिनु भयो ।

श्री शान्ति तथा पुर्न निर्माण मन्त्रालय, शान्तिकोषबाट प्राप्त १ करोड २० लाख रुपियामा सिमा प्रहरी चौकी महेसपुरले कार्यालय, ब्यारेक र भान्साघरसहित दुई तल्ले नव निर्मित भवनको आज एक कार्यक्रम बिच उद्दघाटन भएको प्रहरी उपरिक्षक राजेन्द्र प्रसाद चौधरीलेजानकारी दिनु भयो ।

वर्षौंदेखि जिर्ण तथा अपुग अवस्थामा रहेको सिमा प्रहरी चौकीलाई शान्ती सुरक्षा प्रदान गर्न निकै समस्या भैरहेको बेला यस नवनिर्मित भवनले अबका दिनमा प्रहरीलाई थप उर्जा थपिने प्रहरी उपरिक्षक चौधरीले विश्वास लिएको जानकारी दिनु भयो