सन्तोषकुमार गुप्ता । देउखुरी, १ पुस । दक्षिण अमेरिकी देश ब्राजिलबाट दाङको भालुवाङ आएकी एलिनालाई देउखुरी भ्याली इङलिस बोडिङ स्कुल भालुवाङले विहीव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । देउखुरी, १ पुस । दक्षिण अमेरिकी देश ब्राजिलबाट दाङको भालुवाङ आएकी एलिनालाई देउखुरी भ्याली इङलिस बोडिङ स्कुल भालुवाङले विहीव"/>
2026-09-19 06:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरी भ्याली स्कुल भालुवाङमा विदेशी पाहुनाको स्वागत

सन्तोषकुमार गुप्ता । देउखुरी, १ पुस । दक्षिण अमेरिकी देश ब्राजिलबाट दाङको भालुवाङ आएकी एलिनालाई देउखुरी भ्याली इङलिस बोडिङ स्कुल भालुवाङले विहीवार एक कार्यक्रमका बिच स्वागत गरेको छ । विद्यालयका प्रिन्सिपल शोभाकर भुसालको अध्यक्षता एवम् विद्यालय सञ्चालक समितिका अध्यक्ष ऋषिराम खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि खनालले फुलमाला र खादा ओढाई स्वागत गरेका थिए ।

स्वागत कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यार्थीहरुमा अग्रेजी भाषा प्रभावकारी रुपमा सिकाई गर्न विदेशी शिक्षक शिक्षिकाहरुको भुमिका महत्वपुर्ण रहने बताएका थिए । सो अवसरमा पत्रकारद्घय ओमप्रकाश गुप्ता र विदुर एम.सी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

शिक्षक माधव बेल्वासेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक गोविन्द शर्माले गरेका थिए । जिल्लामा अग्रेजी माध्यमको पढाईबाट नमुना विद्यालय बनाउने लक्ष्यका साथ गत शैक्षिक सत्रमा छिमेकी देश चिनबाट दुई जना शिक्षकहरु ल्याई अध्यापन गराइएको स्मरण गर्दै विद्यालयका प्रिन्सिपल शोभाकर भुसालले आगामी शैक्षिक सत्रमा सोभियत रुसबाट शिक्षकहरु माग गर्ने विद्यालयको योजना रहेको बताएकोे छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ