Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

शैक्षिक सामाग्रि वितरण कार्यक्रम सम्पन्न,२० गते देखि विभिन्न तालिम शुरु हुने

२०७३, १ पुष शुक्रबार ०९:४८

रबिन्द्र यादव/ र पुस १, नवलपरासी ।  शिब शक्ति बाल तथा युवा विकाश मञ्चको आयोजनामा आज गरिब, तथा जेहेन्दार १२ जना विधार्थिलाई कापि ,कलम,झोला,कपडा लगाएतका शैक्षिक सामाग्रि वितरण कार्यक्रम कावासोति १५ मा रहेको चण्डेश्वरि माविमा सम्पन्न भएको छ । 


शिब शक्ति बाल तथा युवा विकाश मञ्चका अध्यक्ष तिर्थ राज काफलेको अध्यक्षतामा भएको कार्यक्रममा चण्डेश्रि माविका प्रध्यानाध्यापक लक्ष्मि न्यौपानेको प्रमुख आथित्यतामा भएको कार्यक्रममा बोल्दै न्यौपानेले यस क्षेत्रका अधिंकाश मानिसहरु आर्थिक अवस्था कमजोर भएकाले बालबालिका शिक्षा बाट पनि बञ्चित रहन बाध्य भएकाले यस कार्यक्रमले बालबालिकालाई थप सहयोग पुरयाउने बताउनुभयो । 


न्यु उपहार इम्पोरियम , दिप आदर्श बाल तथा युवा सरोकार मञ्च र गफ नेपालको संयुक्त सहकार्यमा शैक्षिक सामाग्रि वितरण गरिएको शिब शक्ति बाल तथा युवा विकाश मञ्चका अध्यक्ष तिर्थ राज काफलेले बताउनुभयो । उक्त संस्थाले गरेको योजना अन्तर्गत मासिक कार्यक्रम आज बाट शुरुवात भएको छ ।मासिक १ जना गरिब ,जेहेन्दार विधार्थिलाई शक्षिक सामाग्रि वितरण गर्ने योजना बनाइएता पनि सुरुवातमा नै १२ जना बालबालिकालाई वितरण गरिएको आयोजकले जनाएको छ । त्यस्तै कार्यक्रममा कावासोति १५ का वडा स्तरिए बालक्लबका संयोजक गंगा महत्व, चण्डेश्वरि बालक्लबका संयोजक संरचना श्रेष्ठ, वडा नागरिक मञ्चका प्रतिनिधि ,बालबालिका शिक्षक लगाएतको सहभागितामा १२ जना विधार्थिलाई कापि ,कलम,झोला,कपडा लगाएतका शैक्षिक सामाग्रि वितरण गरिएको हो ।

त्यस्तै आगामि दिनमा पनि कावासोति नगरपालिका भरिका सम्पुर्ण विधार्थिहरुलाई शैक्षिक सामाग्रि वितरण गर्ने लक्ष्य लिएको काफलेले बताउनुभयो । शिब शक्ति बाल तथा युवा विकाश मञ्चका उपाध्यक्ष सुदिप चापागाईको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सहजिकरण वातावरण जनजागरण विकाश मञ्चका अध्यक्ष सुदन लम्सालले गर्नुभएको थियो ।

यसै विचमा पछिल्लो समयमा सिप विनाको युवाहरु विदेशिने क्रम बढदै गएकाले युवाहरुमा सिपमुलक निशुल्क कुक,ब्युटि पार्लर,सिलाई कटाई तालिम,भ्लनष्किज बिलनगबनभ दिई कावोति नगरपालिकाका युवाहरुलाई स्वदेशमानै सिप सिकाई रोजगारिको बाताबरण गराउनुपर्ने आपश्यक रहेको हुदा यस्ता22 कार्यक्रम ल्याइएको संस्थाका उपाध्यक्ष सुदिप चापागाईले जानकारि दिनुभयो यहि पौष २० गते फस्ट किचन एण्ड क्याफे र सदभाव एजुकेशनको सहकार्यमा कुक तालिम ४५ दिने र भ्लनष्किज बिलनगबनभ १ महिने सिकाइने आयोजकले जानकारि दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ