2026-07-10 03:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

संञ्चारकर्मीहरुका लागी बिपद जोखीम ब्यबस्थापन तीन दिने अभिमुखीकरण सुरु

ललित बोहरा | पुस १, डडेल्धुरा | क्रियाशिल सञ्चाकर्मीहरुका लागि बिपद जोखीम ब्यबस्थापन सम्बन्धी ३ दिने अभिमुखीकरण शुक्रबारबाट डडेल्धुरामा सुरु भएको छ । 

बिपद जोखीम ब्यबस्थापन, पूर्व सुचना प्रणाली, समाचारमा प्रयोग हुने शब्दावलीहरु लगायतका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरीएको हो । कार्यक्रमको उद्घाटनमा बोल्दै आयोजक संस्था रुडुककी कार्यकारी निर्देशक सरस्वती खडकाले संस्था उद्देश्य र संस्थाबाट हाल संञ्चाली कार्यक्रमको बारेमा जानकारी गराउर्दै रुडुकको हरेक कार्य क्षेत्रमा पत्रकारहरुको सहयोगको आबश्कता रहेको बताईन ।

यस्तै कार्यक्रमको उद्घाटनमा बोल्दै नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका अध्यक्ष छत्र साँउदले डडेल्धुरामा गैरसरकारी संस्था तथा सरकारी कार्यालयहरु मिडीया मैत्री हुनुपर्नेमा जोड दिएका थिए । रुडुक अन्र्तगतको पहल परियोजनाको आयाजना भएको कार्यक्रम शुक्रबार पहिलो दिन बिपदका समाचार, स्टोरी, लेख्दा प्रयोग हुने शब्दवालीको बारेमा प्रस्तुती गरीएको थियो । डडेल्धुरामा क्रियाशिल १८ जना पत्रकारहरु रहेको कार्यक्रम पुष तिन गते सम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो