2026-07-10 03:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराको बगरकोट स्थीत कैलपाल बिद्यालयलाई कम्प्युटर सहयोग

पुस १, डडेलधुरा | डडेल्धुराको बगरकोट गाबिस–न्यालेक शानका एक जना युवाले कैलपाल निम्न माबि न्यालेक पोलाईलाई कम्प्युटर लगायतका अन्य स्टेशनरी सामाग्रीहरु प्रदान गरेका छन । 

राप्रप्रा सन्निकट प्र्रजातान्त्रिक युवक सगंठनका केन्द्रिय सदस्य, शिक्षाप्रेमी तथा समाजसेवी स्थानिय सुनिल बिष्टले शुक्रबार बिद्यालयलाई ७० हजार रकम बराबरका कम्प्युटर, फोटोकपी मेसिन लगायतका अन्य सर–सामाग्रीहरु प्रदान गरेको हो । स्थानिय रुप सिंह बिष्टका छोरा सुनिल सोही बिद्यालयका पूर्व बिद्यार्थी हुन । उनी अहिले काठमाण्डौमा अध्यनरत छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो