सास । पौष ३, बर्दिया ।
    सरकारले  २०६४ पौष १२ गतेदेखि ख्रीष्टमसलाई राष्ट्रिय पर्वको रुपमा स्वीकार गरी २०६५ पौष १० गतेदेखि २०७२ पौष १० गतेसम्म दिँदै आएको सार्वजनिक विदा २०७३ सालको क्यालेन्डरमा इसाई समुदायका कर्मचारीले मात्र पाउने भनी गरिएको निर्णयप्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । पौष ३, बर्दिया ।
    सरकारले  २०६४ पौष १२ गतेदेखि ख्रीष्टमसलाई राष्ट्रिय पर्वको रुपमा स्वीकार गरी २०६५ पौष १० गतेदेखि २०७२ पौष १० गतेसम्म दिँदै आएको सार्वजनिक विदा २०७३ सालको क्यालेन्डरमा इसाई समुदायका कर्मचारीले मात्र पाउने भनी गरिएको निर्णयप्र"/>
2026-09-18 09:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

ख्रिष्टियनले बुझाए ज्ञापन पत्र

सास । पौष ३, बर्दिया ।
    सरकारले  २०६४ पौष १२ गतेदेखि ख्रीष्टमसलाई राष्ट्रिय पर्वको रुपमा स्वीकार गरी २०६५ पौष १० गतेदेखि २०७२ पौष १० गतेसम्म दिँदै आएको सार्वजनिक विदा २०७३ सालको क्यालेन्डरमा इसाई समुदायका कर्मचारीले मात्र पाउने भनी गरिएको निर्णयप्रति ध्यानाकर्षण भएको भन्दै राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले आज जिल्ला प्रशासन बर्दियामार्फत गृहमन्त्री विमलेन्द्र निधीलाई ज्ञापन पत्र बुझाएको छ ।


आज बुझइएको एक सूत्रीय मागमा गृह मन्त्रालयले हालै सार्वजनिक गरेको २०७३ सालका विदा सम्बन्धी ख्रीष्टमसलाई सार्वजनिक विदा कटौती गरी इसाई सरकारी कर्मचारीलाई मात्रै सिमित गरेकोले उक्त निर्णय यथाशीघ्र सरकारले सम्बोधन नगरेमा शान्तिपूर्ण र्याली, धर्ना र अनशन लगायतका कार्यक्रमहरु गरिने जनाइएको छ । जस अन्तर्गत आज ज्ञापन पत्र बुझाइएको र यसको यथोचित सम्बोधन नभएमा विरोधका कार्यक्रमहरु अगाडि बढाइने महासंघका अध्यक्ष एवम् पास्टर कालुराम विश्वकर्माले बताउनुभयो ।


ज्ञापनपत्र बुझाउनुपूर्व इसाई समुदायहरुले धार्मिक सहिष्णुता कायम राखौँ, ख्रीष्टमसमा सार्वजनिक विदा कामय गर भन्दै नारा लगाउँदै गुलरिया बजार परिक्रमा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई