2026-09-19 01:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बास बेचेर समुदाय परिवर्तन

सुरेश भट्ट | पुस ४, कञ्चनपुर | बास बेरेर कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणिमा रहेको महामकाली सामुदायिक वनका उपभोक्ता लखपति भएका छन् ।

 सामुदायिक वनमा रोपिएका बास बेचेर सामुदायिक वनका उपभोक्ताले वार्षक रुपमा पाच लाख रुपया भन्दा बढी आम्दानी लीदै आएका छन् । एक दशक अघि सामुदायिक वनमा रोपिएका आधादर्जन प्रजाती का बास बेचेर आम्दानी लिन थालिएको हो ।

काडे माध्यम र माटो प्रजाति का गरी तीन थरिका बास सामुदायिक वनको ३५ हेक्टर क्षेत्रफलमा रोपिएका छन् । सामुदायिक वनमा रोपिएका बास चारवर्ष देखि बिक्री  गरी आम्दानी लीदै आएको महामकाली सामुदायिक वनका अध्यक्ष राना वताउनु हुन्छ ।

वास बेचि आम्दानी लिनुका साथै शिक्षामा, गा्रमिण सडक, खेलकुद आदि समाजिक कार्यमा लगाउदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई