ललित बोहरा / ५ पुष डडेल्धुरा । नेपाल विद्यार्थी संघ डडेल्धुरा बहुमुखि क्याम्पस कमिटीद्धारा क्याम्पसमा गरिएको तालाबन्दी १० दिन पछि मंगलबार खुलेको छ । क्याम्पस प्रमुख १० दिन पछि नेविसंघका १८ बुद्धे मागहरुलाई सम्बोधन गर्नका लागी सहमत भए पछि क्याम्पस प्रशासनमा लगाईएको ता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा / ५ पुष डडेल्धुरा । नेपाल विद्यार्थी संघ डडेल्धुरा बहुमुखि क्याम्पस कमिटीद्धारा क्याम्पसमा गरिएको तालाबन्दी १० दिन पछि मंगलबार खुलेको छ । क्याम्पस प्रमुख १० दिन पछि नेविसंघका १८ बुद्धे मागहरुलाई सम्बोधन गर्नका लागी सहमत भए पछि क्याम्पस प्रशासनमा लगाईएको ता"/>
2026-09-18 08:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरा बहुमुखी क्याम्पसमा लगाईएको ताला १० दिनपछि खुल्यो

ललित बोहरा / ५ पुष डडेल्धुरा । नेपाल विद्यार्थी संघ डडेल्धुरा बहुमुखि क्याम्पस कमिटीद्धारा क्याम्पसमा गरिएको तालाबन्दी १० दिन पछि मंगलबार खुलेको छ । क्याम्पस प्रमुख १० दिन पछि नेविसंघका १८ बुद्धे मागहरुलाई सम्बोधन गर्नका लागी सहमत भए पछि क्याम्पस प्रशासनमा लगाईएको तालाबन्दी खुलेको नेविसंघ क्याम्पस कमिटी सभापति सन्तोष देउवाले बताए । विद्यार्थी संगठनले उठाएका मागहरु सम्बोधन गर्ने सहमति भए पछि क्याम्पस प्रशासनमा लगाईएको ताला खुलेको क्याम्पस प्रमुख टेक राज पनेरुले जानकारी दिनु भयो । दक्ष शिक्षक नियूक्त गर्नु लगायतका १८ बुद्धेमागहरु राखी नेपाल विद्यार्थी संघ क्याम्पस कमिटीले मंसिर २६ गते क्याम्पस प्रशासनमा तालबन्दी गरेको थियो ।  सबै मागहरु संबोधन हुने देखीए पछि ताला खुल्लेको हो । यो क्याम्पसमा धेरै ठुलो कुरा भने होईन । बर्षको करीब ६ महिला ताला लागेन क्याम्पस भएकोले बिद्यार्थीहरको भनाई छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई