डडेल्धुरा / ५ पुष । अखिले नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन डडेल्धुराले संगठन विस्तार तथा पुर्नगठन अभियान कार्यक्रमलाई तिव्रताका साथ विस्तार गर्दै आएको छ । आफु निकट विद्यार्थीहरुलाई सांगठनिक तथा बैचारीक रुपमा परिपक्व तथा कमिटीहरु गठन भएका तर पुर्नगठन ह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... डडेल्धुरा / ५ पुष । अखिले नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन डडेल्धुराले संगठन विस्तार तथा पुर्नगठन अभियान कार्यक्रमलाई तिव्रताका साथ विस्तार गर्दै आएको छ । आफु निकट विद्यार्थीहरुलाई सांगठनिक तथा बैचारीक रुपमा परिपक्व तथा कमिटीहरु गठन भएका तर पुर्नगठन ह"/>
2026-09-19 09:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

अनेरास्ववियु डडेल्धुराद्धारा संगठन विस्तार कार्यलाई तिव्रता

  • डडेल्धुरा / ५ पुष । अखिले नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन डडेल्धुराले संगठन विस्तार तथा पुर्नगठन अभियान कार्यक्रमलाई तिव्रताका साथ विस्तार गर्दै आएको छ । आफु निकट विद्यार्थीहरुलाई सांगठनिक तथा बैचारीक रुपमा परिपक्व तथा कमिटीहरु गठन भएका तर पुर्नगठन हुन बाकी रहेका विभिन्न क्याम्पस तथा विद्यालयहरुमा संगठन विस्तार अभियान नै संचालन गरेको अनेरास्ववियु डडेल्धुरा जिल्ला कमिटी अध्यक्ष रामचन्द्र जोशीले बताए । संगठन विस्तारको क्रममा मंगलबार सरस्वति उमावि बगरकोटमा गोमति बुढाऐरको अध्यक्षतामा ७ सदस्यिय कमिटी गठन तथा सोही विद्यालयको माविमा अर्जुन प्रसाद चटौतको अध्यक्षतामा २९ सदस्यिय अनेरास्ववियु प्रारम्भिक कमिटी गठन गरेको अनेरास्ववियु राष्ट्रिय परिषद सदस्य राम शाहीले बताए । उनले भने अनेरास्ववियुले देशैभरिका क्याम्पस तथा विद्यालयहरुमा संगठन विस्तारका कार्यक्रम तय भए बमोजिम डडेल्धुरामा पनि संगठन विस्तार कार्यलाई अगाडी बढाएका छौ । अनेरास्ववियु राष्ट्रिय परिषद सदस्य शाहीले विद्यार्थीहरुलाई अध्ययन गर्नकालागी सरकारले शैक्षिक प्रमाणपत्र धितो राखी तत्काल विद्यार्थीहरुलाई विना व्याज लोनको व्यवस्था गरिनु पर्ने बताए । कार्यक्रमा अनेरास्ववियु अध्यक्ष रामचन्द्र जोशी,जिल्ला कमिटी सदस्य गणेश क्षितिज क्षेत्री र जिल्ला कमिटी सदस्य पुस्कर देउवाले सांगठनिक तथा विभिन्न विद्यार्थीरुका शैक्षिक मुद्धाहरुका आफ्ना धारणा राखेको कार्यक्रमका प्रमुख अतिथी अनेरास्ववियु राष्ट्रिय परिषद सदस्य राम शाहीले बताएका छन् ।  उपाध्यक्ष सुरेन्द मल्लाको टिम भने यो अभियानमा नरहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई