नरजन तामाङ/पुस ६, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालन भएको कर्णाली एक्स्पो तथा अन्तर्राष्ट्रिय व्यापार मेलाको र¥यालीमा सहभागी समिक्षा आचार्यको ¥याली व्यवस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरजन तामाङ/पुस ६, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालन भएको कर्णाली एक्स्पो तथा अन्तर्राष्ट्रिय व्यापार मेलाको र¥यालीमा सहभागी समिक्षा आचार्यको ¥याली व्यवस"/>
2026-08-29 11:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कमजोर व्यवस्थापन र समयमै उपचार नहुदा मृत्यु: प्रतिवेदन

नरजन तामाङ/पुस ६, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालन भएको कर्णाली एक्स्पो तथा अन्तर्राष्ट्रिय व्यापार मेलाको र¥यालीमा सहभागी समिक्षा आचार्यको ¥याली व्यवस्थापन गर्न नसक्दा र समयमै उपचार नपाउँदा र मृत्यु भएको छानबिन समितिले निष्कर्ष निकालेको छ । 

बालिकामाथि सानैदेखि बिरामी रहेको कुरा अभिभावक तथा विद्यालयमा जानकारी हुँदाहँदै पनि ¥यालीमा सहभागी गराउँदा विद्यालय पनि कमजोरी रहेको प्रतिवेदनले उल्लेख गरेको छ ।

सुर्खेत होराइज एकेडेमीमा कक्षा ९ मा अध्ययनरत १३ वर्षीय बालिका आचार्यले समयमै प्रथामिक उपचार नपाएर टोलीको व्यवस्थापन र बेहोस हुँदा तत्काल उपचार केन्द्रसम्म लग्न नस्कदा मृत्यु भएको जनाएको छ ।

विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचाअनुसार विद्यार्थीहरुलाई कुनै पनि राजनीतिक गोष्ठी, महोत्सव तथा सभा सम्मेलनमा र जुलुसमा सहभागी गराउन नपाइने प्रचलन रहे पनि त्यसको बेवास्ता गर्दै मेलामा सहभागी गराउने काम भएको प्रतिवेदनले जनाएको छ । 

विद्यालयले प्याब्सनको अनुरोधमा जिल्ला शिक्षा कार्यालयबाट अनुमति नलिई विद्यार्थीहरुलाई ¥यालीमा सहभागी गराएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । छानबिन समितिले मृतक बालिका परिवारलाई क्षतिपूर्ति, बालिकाको नाममा अक्षयकोष तथा स्मारक स्थापना गर्नुपर्ने र आगामी दिनमा कुनै पनि विधार्थीहरुलाई ¥यालीलगायत अन्य गतिविधिहरुमा सहभागी नगराउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने