सम्राट सिंह/पुस ७, बझाङ । जिल्लाका ग्रामीण भेगका गाविसहरुमा तानी विवाह गर्ने प्रचलन हाल सम्म पनि कायमै रहेको छ ।

मेलापात होस वा मेला पर्वको बेला य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सम्राट सिंह/पुस ७, बझाङ । जिल्लाका ग्रामीण भेगका गाविसहरुमा तानी विवाह गर्ने प्रचलन हाल सम्म पनि कायमै रहेको छ ।

मेलापात होस वा मेला पर्वको बेला य"/>

2026-09-19 04:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा तानी विवाह गर्ने प्रचलन कायमै


सम्राट सिंह/पुस ७, बझाङ । जिल्लाका ग्रामीण भेगका गाविसहरुमा तानी विवाह गर्ने प्रचलन हाल सम्म पनि कायमै रहेको छ ।

मेलापात होस वा मेला पर्वको बेला यहाँका ग्रामीण क्षेत्रका युवकहरुले मन परेकी युवतीलाई  उसको इच्छा विपरित तानेर विवाह गर्ने गरेका छन ।

तानी विवाहले कानुनी मान्यता नपाएपनि बझाङ्गी समाजले भने उक्त विवाहलाई मान्यता दिदै आएको छ । पर पुरुषले तानीसके पछि युवतीको इज्जतमा दाग लाग्ने भन्दै समाजले सम्बन्धित युवकको जिम्मा लगाउने गरेको काँडा ६ का घुरन बोहराले बताउँनुभयो ।

जिल्लाका सुर्मा, दौलिचौर, दहवगर, काँडा, दाँतोला, भामचौर, मेलविसौना, रिलु, सुवेडा, लेकगाउँ, दंगाजी लगायतका विकट गाविसमा तानी विवाह गर्ने प्रचलन रहेको छ ।

तानी विवाहले गर्दा युवक र युवती बिच सम्बन्ध विच्छेदको सम्भावना देखिएको भन्दै नागरीक समाजका अगुवा धर्मजङ्ग सिंहले यो प्रथालाई तत्काल उन्मुलन गनुपर्ने बताउँनुभयो ।

तानी विवाह कानुन विपरित भएकाले उजुरी आएमा नियम अनुसार कारबार्ही गरिने जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । जिल्लाका ग्रामिण भेगमा बालविवाह, बहुविवाह, जारी विवाह लगायतका कुप्रथाहरु अझैपनि कायमै रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई