पुर्ब  बिद्याल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुर्ब  बिद्याल"/>

2026-10-15 05:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

श्री अन्नपूर्ण मावि खरीको नयाँ बिद्यालय ब्यबस्थापन समिति गठन

पुस ७, धादिङ्ग | श्री अन्नपूर्ण माद्यामिक विद्यालय खरी-७ मा  नयाँ बिद्यालय ब्यबस्थापन समिति र शिक्षक अभिभावक सङ्घ गठन भएको छ ।

पुर्ब  बिद्यालय ब्यबस्थापन समितिका चन्द्र बहादुर आलेको अध्यक्षतामा भएको अभिभावक भेलाले गोपाल बहादुर अधिकारीलाई बिद्यालय ब्यबस्थापन समितिको नयाँ अध्यक्ष चयन गरेको छ ।

यसैबिच बिद्यालयले शिक्षक अभिभाबक संघ पनि गठन गरेको छ । केशर बहादुर अाले मगरको अध्यक्षतामा ९ सदस्सिय शिक्षक अभिभाबक संघ गठन भएको हो । उक्त अभिभावक भेलामा विद्यालय निरिक्षक केदार प्रसाद ढकालको प्रमुख आतिथ्यता रहेको थियो भने स्राेत व्यक्ति बाबू कृष्ण श्रेष्ठ विशिष्ट अतिथिका रुपमा रहेका थिए ।


विद्यालय व्यावस्थापन समितिका पदाधिकारिहरु:

१. अध्यक्ष : गाेपाल बहादुर अधिकारी

सदस्यहरु:-

२. लोक बहादुर फ्याली मगर

३. मिनुमाया थापा मगर

४. बबि थापा मगर

५. समीक्षा अाले मगर

६. सीता मगराति

शिक्षक अभिभावक सङ्घका पदाधिकारिहरु :

१. अध्यक्ष : केशर बहादुर अाले मगर

सदस्यहरु:

२. डिल कुमारी अाले मगर

३. सूर्य बहादुर अाले मगर

४. जित बहादुर अाले मगर

५. माेहन बहादुर राना मगर

६. चन्द्र बहादुर अधिकारी

७. दल बहादुर थापा मगर

८. राधिका अधिकारि

विद्यालय व्यावस्थापन सल्लाहकार समिति:

१. चन्द्र बहादुर अाले मगर

२. खड्क बहादुर थापा मगर

३. बासुदेव अाले मगर

४. अर्जुन अधिकारि

५. गणेश श्रेष्ठ

निर्माण समिति:

१. अध्यक्ष : जित बहादुर अाले मगर

सदस्यहरु:

२. रेसम बहादुर थापा मगर

३. बासुदेव अमले मगर

४. लालकाजी थापा क्षेत्री

५. डण्ड बहादुर अधिकारी  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने