2026-10-31 10:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

महिला हिसां बिरुद्धको १६ दिने अभियान अन्तर्गत कार्यक्रम सम्पन्न

अनिल अधिकारी । मङ्सिर २३,
कपिलबस्तु । “घर शान्ति नै बिश्व शान्तिको आधार शिक्षा पुर्ननिमार्णमा समान ब्यवहार“ भन्ने मुल नाराका
साथ २४ औं अन्तराष्ट्रिय महिला हिसां बिरुद्धको १६ दिने अभियानको सन्दर्भमा एक कार्यक्रमका बिच
बुद्धबाटिका नगरपालिकाको गोरुसिङेमा भब्यताका साथ सम्पन्न भयो ।

स्थानिय स्तरमा महिला हिसां र अन्तर पार्टि महिला संजालका हजारौ महिलाहरुको सहभागीमा
प्लेकार्ड सहित नगर परिक्रमा गरि कोण सभामा परिणत भएको उक्त कार्यक्रम आधारभुत ग्रामिण बिकास केन्द्र र
बुद्धबाटिका नगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न भएको थियो साथै अन्तर पार्टि महिला संजाल की अध्यक्ष
सिता न्यौपानको अध्यक्षता, बुद्धबाटिका नगरपालिकका अधिकृत खुबिस कुमार अर्यालको प्रमुख आतिथ्य, कमला
भण्डारीको स्वागत मन्तब्यमा तथा अन्तर पार्टि महिला संजालको कोषाध्यक्ष मिना के.सी. नेपाली काग्रेसका
केशव कुमार श्रेष्ठ, नेकपा एमालेका पिताम्बर खनाल, शारदा शर्मा, आधारभुत ग्रामिण बिकास केन्द्रका
कार्यक्रम संयोजक रमेश बेल्बासे लगायतले महिलाहरुले समाजमा भोगिरहेका लैगिक हिंसा तथा यसको समाधानका
लागी गरिने कार्यहरु बारे छलफल गरियो ।

कार्यक्रमको समापन
धनमाया न्यौपाने गनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ