2026-09-15 06:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

शान्ति र सद्भाबका लागी म्याराथुन दौड प्रतियोगिता

myarathun sdaidकमल बेल्बासे/मङ्सिर २६,
कपिलबस्तु ।
कपिलबस्तु जिल्ला खेलकुद बिकास समितीले जिल्लामा पहिलो पटक राखेको प्राचिन
कपिलवस्तु मिनी म्याराथुन प्रतियोगिताबाट एकआपसमा भातृत्व कायम सुरु हुने उद्देश्यले प्रतियोगीता समापन
गरीएको छ ।

कपिलबस्तुमा बिभिन्न खाले बन्दको मारमा जिल्लाबासी
हैरानि भैईरहेको समयमा शान्ति र पुरानै समधुर सम्बन्ध कायम गर्नका निमित्त आयोजना गरीएको हो ।

प्रतियोगीतामा नेपाल प्रहरी ,शसस्त्र प्रहरी ,नेपाली सेना ,स्थानीय क्वलका
खेलाडीहरु गरि १ सय ३७ जना धावकहरुको सहभागीता थियो । जस मध्ये ८० जना खेलाडीले २१ किलो मिटरको दुरी पार
गरेका थिए ।

जिल्ला खेलकुद बिकास समिती कपिलवस्तुले जिल्लामा
पहिलो पटक राखेको प्रतियोगितामा शसस्त्र प्रहरीका गणेश सिंह ठकुरी प्रथम, नेपाली सेना कालीजंग गणका भेष
बहादुर पौडेल द्धितिय, सोही गणकै इश्वर बन्जारा तृतिय र सान्तव्ना बज्र दल गण नवलपरासीका राम बहादुर
कार्कि भएका छन् ।

प्रतियोगीतामा प्रथम, द्धितीय र तृतीय
हुनेलाई क्रमशः १५, १२ र १० हजार नगद , प्रमाण पत्र सहित कपिलवस्तु क्षेत्र नम्वर १ का सांसद बलराम
अधिकारीले पुरस्कार प्रदान गर्नु भएको थियो ।

myarathun

जिल्लाको खेलकुद क्षेत्रको बिकासका लागी युवाहरु जागरुक
हुनुपर्ने र सबै जातजाती र भाषाभाषि स्वत समावेश हुने क्षेत्र भएकाले मिलेर अगाडी बढेनुपर्ने सांसद
बलराम अधिकारी बताउनु भएको हो ।

जिल्ला खेलकुद बिकास समितीका
अध्यक्ष छवि रेश्मी मगरले जिल्लाका राजनैतिकदल र सरकराी निकायले साथ दिएमा खेलकुद क्षेत्रले फडको मार्ने
वताउनु भएको थियो ।

समापन अवसरमा खेलकुद विकास समितीका पूर्व
अध्यक्ष डम्मर शर्मा ,नागरिक समाजका अध्यक्ष दोलख वहादुर पाछाई लगायतले वोल्दै उदाहरणीय कामको थालनी
भएकोमा धन्यवाद दिनु भएको थियो ।

तौलिहवाको महेन्द्र गेटवाट
सुरुभई चार नम्बरमा आएर अन्त्य हुने २१ किलो मिटर दौड प्रतियोगिताका खेलाडिलाई क्लव र बिद्यालयहरुलाई
ठाउ ठाउ पानी ग्लुकोज, स्वागत ब्यानर सहीतको प्ले कार्डले स्वागत गरिएको थिए । विद्यार्थीहरुको हातहातमा
बाच्नदेउ, पढ्न दिउ भन्ने प्ले कार्ड बोकेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु