2026-06-28 12:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

थारु पत्रकार संघको अध्यक्षमा श्याम सिटी सर्वसम्मत चयन

कमल बेल्बासे/ मंसिर २६, कपिलबस्तु । कपिलबस्तुमा
थारु पत्रकार संघ कपिलबस्तुको प्रथम अबिधेशन तथा बुद्ध सन्देश साप्ताहिक पत्रिका को प्रथम वार्षिकोत्सव
को गजेहडा स्थित बिपि स्मृती भवनमा सम्पन्न भएको छ ।

थारु पत्रकार संघ कपिलबस्तुको प्रथम
अबिधेशनले ७ सदस्यीय थारु पत्रकार पुर्नगठन गरको छ । जसको अध्यक्षमा श्याम सिटि,उपाध्यक्षमा उमाशंकर
चौधरी, सचिवमा रन्जना रौतार , कोषाध्यक्षमा सरिता थारु, सदस्यमा सोनकली थारु, अनिता थारु, र कल्पना थारु
रहनुभएको छ । त्यस्तै सल्लाहकारमा सिताराम थारु र श्रिनिवास थारु रहनुभएको थारु पत्रकार संघ कपिलबस्तुले
बताएको छ ।
kapilbastu
थारु जातीको संस्कृती , भाषा, भेषभुषाको संरक्षण
तथा संर्वद्धनमा थारु पत्रकारहरुको विषेश भुमिका रहेको प्रमुख अपतपथ थारु पत्रकार सघंका केन्द्रीय
अध्यक्ष कृष्णराज सर्वहारिले बताउनु भएको छ । उहाले वर्तमान अवस्थामा थारु जातीको सस्कृती विस्तारै
लोपहुदै गएको अवस्थामा थारु पत्रकारहरुले यस क्षेत्रमा कलम चलाउनु पर्ने बताउनु भएको हो । । बुद्ध
सन्देश साप्ताहिक पत्रिकाको प्रथम वार्षिकोत्सव तथा थारु पत्रकार संघ कपिलबस्तुको प्रथम अबिधेशनलाई
सम्बोधन गर्दै उहाले यस्तो बताउनु भएको हो ।

कार्यक्रम थारु पत्रकार संघका केन्द्रीय अध्यक्ष
कृष्णराज सर्वहारिको प्रमुख आतिथ्यता,जनकवि बिरबहादुर थारुको बिशिष्ट आतिथ्यता, बुद्ध सन्देशका प्रबन्धक
श्याम थारुको अध्यक्षता सम्पादक द्धारिका थारुको स्वागत र राज चौधरीको सन्चालनमा सम्पन्न भएको छ

तराईमध्ये कपिलबस्तुमा थारु जातिहरुको बाहुल्यता रहेको भएपनि थारुहरुको प्रत्रकारीतामा अझै कमि
रहेको औल्लाईएको छ । नबअध्यक्षमा श्याम सिटिले शपथ ग्रहण पछि अबको प्रत्रकारीता निकै महत्वपुर्ण रहने
बताउनुभएको छ ।

त्यस्तै ग्रामीण क्षेत्रमा अझै थारु जातीहरु सुचनाको सही सदुपयोग तथा पहुचमा
नभएकाले अबका दिनमा बुद्ध सनेस साप्ताहिक पत्रिकाले सबै विच निश्पक्ष सुचना प्रदान गर्नु पर्नेमा जोड
दिईएको छ । यस्तै विशिष्ट अतिथी जनकवि बिरबहादुर थारुले वर्तमान समयमा धेरै मिडिया हाउसका विच बुद्ध
सनेस स्थापना भयो त्यसरी नै यसलाई निरन्तरता दिनु पर्ने बताउनु भयो । आगामी दिनमा यस साप्ताहिक
पत्रिकाले खोजमुलक समाचार पनि जनता समक्ष पस्किनु पर्नेमा जोड दिनु भएको थियो ।

सोहि अवसरमा
नागरिक समाजका अध्यक्ष दोलखबहादुर पर्छाइ, आदीवासी जनजाती संघका अध्यक्ष गणेश थारु,थारु राष्ट्रिय गायक
श्रीनिवास थारु, सन्चारकर्मि सिताराम थारु, सनिउल्लाह धोवि, लगाएतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको
थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी