2026-06-28 11:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

अपाङ उत्थान समाजको १५ औ बार्षिक साधारण सभा तथा ७ औ अबिधेशन सम्पन्न, अध्यक्षमा हेमनाथ ज्ञवाली

कमल बेल्बासे/ मंसिर २६ गते । अपाङ उत्थान समाज कपिलबस्तुको १५ औ बार्षिक
साधारण सभा तथा ७ औ अबिधेशन आज बुद्ध आवाज सन्चार गृह गजेहडामा सम्पन्न भएको छ । सम्पन्न अबिधेशनले
हेमनाथ ज्ञवालीको अध्यक्षतामा ९ सदस्यीय कार्य समिती चयन गरेको छ । जसको उपाध्यक्षमा ओरीराम चौरसिया,
सचिवमा कमल प्रसाद ढुंगाना, कोषाध्यक्ष भानुभक्त ढुंगाना, सहसचिवमा सुचिता श्रीवास्तव, सदस्यमा दुर्गा
पाण्डे, मेघनाथ आचार्य, चित्रा रानामगर, र पार्वति शाही रहनुभएको छ ।

kapilvastu

कार्यक्रममा
प्रमुख अतिथिको आसन बाट बोल्दै राष्ट्रिय अपांग महासंघ नेपाल पश्चिमान्चलका अध्यक्ष देवि पोख्रेलले अबको
दिनमा अपाङलाई दयाको पात्रको रुपमा नहेरी अबसर दिनुपर्नेमा जोड दिनुभएको छ ।

त्यसैगरी राष्ट्रिय अपाग महासंघ पुर्व केन्द्रीय उपाध्यक्ष मित्रलाल शर्मा, अपाङ
उत्थान समाज राजनितिक गर्ने थलो नभई भैरहेको कार्यलाई निरन्तरता र नयाकार्यको सुरुवात गर्ने थलो रहेको
बताउनुभयो ।

kapilvastu 1

कपिलबस्तु
नागरिक समाजका अध्यक्ष दोलख बहादुर पछाई, समाजसेबि प्रशुराम ज्ञवाली लगाएतले यस संस्थाले अपाङगता भएका
ब्यक्तिहरुको हक हितमा सधै यस संस्था लाग्ने कुरामा जोड दिनुभयो । , कार्यक्रम हेमनाथ ज्ञवालीको
अध्इक्षता ओरीराम चौरसियाको स्वागत र कमल प्रसाद ढुंगानाको सन्चालनमा सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी