३१ असार २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

२ ट्रक औषधीसहित ३५ ट्रक खाद्यान्नबस्तु नेपाल भित्रिए

२८ मंसिर २०७२, सोमबार ०१:२१

kapilbastuकमल बेल्बासे/मङ्सिर २८, कपिलबस्तु ।
कपिलबस्तुको मर्यादपुर सुठौली नाकाहुदै भारतबाट २ ट्रक औषधीको कच्चा पदार्थ सहित ३५ ट्रक खाद्यान्नबस्तु
नेपाल भित्रिएको छ ।

भारतले गरेको अघोषित नाकाबन्दी र संयुक्त
मधेशी मोर्चाले गरेको बन्दका कारण देशै भर औषधीको अभाव हुदा“ कपिलबस्तुमा भने सो ट्रक भित्रिएका ह्न ।
केहि दिन देखि प्रहरीको सुरक्षामा सुठौली नाका देखि राजमार्ग सम्म सयौ माल बाहक ट्रकहरु पठाईएका
प्रहरीले जनाएको छ ।

नाका अबरुद्धका कारण करिब ५ दिन सम्म
कृष्णानगर भन्सार नाकामा सो ट्रकहरु रोकिएका थिए ।
मर्यादपुर सुठौली नाकाबाट प्रहरीको सुरक्षामा
नेपाल भित्रिएको हो ।

अघोषित नाकावन्दीको स्वरुपले विगत २ महिना
भन्दा बढी देखी नै देशैभर औषधी तथा खाद्यान्न पदार्थको चरम अभाव भएको छ । यस्तो परिस्थितीमा औषधी र
खाद्यान्नबस्तु भित्रता केहि राहतको अनुभब गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त झापा प्रशासनको सार्वजनिक सुनुवाइ : जनगुनासो सुधार्ने प्रतिबद्धता ‘श्रम बजारको औपचारिकीकरण चुनौतीपूर्ण’ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट : तीन अर्ब १९ करोड बजेट स्वीकृत नक्कली नोट र १९ किलो अफिमसहित पत्रकार पक्राउ धान खेतमा पानी हाल्ने क्रममा करेन्ट लाग्दा एक बालकको मृत्यु पहिलो शोरूमका साथ टेस्लाको भारतमा प्रवेश तीन देशका अन्तरिक्ष यात्रीहरूका लागि निजी अन्तरिक्ष उडान प्रशान्त महासागरमा अवतरण युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट अदालतको आदेशविपरीत कार्य गरेको भन्दै बालेन शाहलाई कारबाही गर्न माग संसद् विघटनको कुराले मलाई पछ्याइरह्यो :पूर्वराष्ट्रपति ‍भण्डारी ‘ग्रास रुट’ अभियानले कार्यकर्तासँगको सम्बन्ध सुधार गरेको एमालेको निष्कर्ष ‘सरकारको कामले जनतामा आशा जगाएको छ’ राष्ट्रियसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेस दुबईमा ‘श्रमिक आवास सम्बन्धी सचेतना तथा श्रमिक संवाद’ कार्यक्रम सम्पन्न बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाबाट ९० मेगावाट सञ्चालनमा: मन्त्री खडका नेप्से परिसूचक ३४ अङ्कले बढ्यो देशभरका छाउगोठ भत्काउन सांसदहरुको माग