Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
कपिलवस्तु - KPL

प्रशासनचोक अघि नै सशोधन बिधयक जलाईयो

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कमल बेल्बासे/पुस ६, कपिलवस्तु । कपिलबस्तुमाआन्दोलनरत मधेसी
मोर्चाहरुले प्रशासनचोक अघि नै संसदमादर्ता गराईएको संशोधन बिधयक जलाएका छन् ।

morcha nes
कांग्रेसद्धारा पेश
गरिएको संशोधनबिधयकको बिरोध गर्दै त्यसको प्रतिजलाएकाहुन् । नाराबाजीगर्दै जम्माभएकामधेसी मोर्चाहरुले
आफुहरुको माग समेट्न नसक्ने भन्दै मागको सुनुवाई चाडो गर्न माग गरेकाथिए ।

thori naka

बिरोध प्रर्दशनकाक्रममाफोरमका केन्द्रिय सदस्य सहसरामयादव, प्रदिपअग्रहरी र संतोष
पाण्डेयले संशोधनबिधियकले आफुहरुको मागप्रति बेवास्ता गरेको बताएका छन् । उनिहरुले आप्नो मागतत्काल
संम्बोदनगर्न मधेसी मोचाएका नेताहरुले आग्रह समेत गरेका छन् ।

यसैगरी मोर्चाले जिल्लाकै दोस्रो ठुलो नाका सुठौलीभन्सार नाका ठप्प पारेका छन् । हिजो सम्म सो
नाकाबाट दैनिक सय बढी गाडीहरुबाट मालभित्रिने गरेको थियो ।टेन्ट टांगेर धर्ना दिए पछि नाका ठप्प भएको छ