प्रभात सुवेदी । पौष ११, बर्दिया ।
हामी विद्यालयबाट भ्रमणका क्रममा थियौँ । फेवातालबाट फर्किँदा नजिकैको दृश्यमा आँखा परे । एकछिन् आफूलाई उनको स्थानमा उनीजस्तै भएर सोचेँ, उकुसमुकुस भयो, मनै अत्तालीयो, कताकता भाग्न मन लाग्यो तर एकैछिन भएपनि उनीसँग कुराकानी गर्ने आँट बटुलेर क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । पौष ११, बर्दिया ।
हामी विद्यालयबाट भ्रमणका क्रममा थियौँ । फेवातालबाट फर्किँदा नजिकैको दृश्यमा आँखा परे । एकछिन् आफूलाई उनको स्थानमा उनीजस्तै भएर सोचेँ, उकुसमुकुस भयो, मनै अत्तालीयो, कताकता भाग्न मन लाग्यो तर एकैछिन भएपनि उनीसँग कुराकानी गर्ने आँट बटुलेर क"/>
2026-07-10 08:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

को हुन् यी ३२ वर्षीय युवा ? (भिडियो सहित)

2016-12-26

प्रभात सुवेदी । पौष ११, बर्दिया ।
हामी विद्यालयबाट भ्रमणका क्रममा थियौँ । फेवातालबाट फर्किँदा नजिकैको दृश्यमा आँखा परे । एकछिन् आफूलाई उनको स्थानमा उनीजस्तै भएर सोचेँ, उकुसमुकुस भयो, मनै अत्तालीयो, कताकता भाग्न मन लाग्यो तर एकैछिन भएपनि उनीसँग कुराकानी गर्ने आँट बटुलेर कुरा गरेँ ।


मेरो घर बाग्लुङ्ग जिल्लाको जैदी गा.वि.स. को वडा नं. १ मा पर्दछ । म जन्मदा नै मेरो शारीरिक अवस्था नै यस्तै थियो । म निकै कमजोर र अशक्त भएका कारणले गर्दा म आफै हिडडुल गर्न सक्दिन । मेरा बाबा आमा पनि हुनुहुन्न त्यसैले मलाई मेरा मामा माइज्यूले पाल्नुभएको छ । मलाई यहाँसम्म मेरा मामाले बोकेर ल्याउनुहुन्छ र म दिनभरी मागेर बस्छु मेरो मामाले फेवातालमा डुङ्गा चलाउनुहुन्छ साँझ भने मलाई बोकेर लानुहुन्छ । मलाई नुहाईधुवाई, खाना खुवाउने देखि मलाई आवश्यक पर्ने सहारा मेरा मामामाइज्यूले दिनुभएको छ ।
दिर्गे परियार भन्नुहुन्छ, ‘के गर्नु जे भएपनि अब सहनै पर्यो, यो जुनीमा यस्तै भइयो अब अर्को जन्ममा अलि स्वस्थ भएर जन्मिन पाउँ भन्दै तालवाराहीसँग प्रार्थना गरिरहेको छु ।’




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो