2026-09-16 08:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलबस्तुमा २ महिनाभित्र ३ वटा महोत्सव हुने

कमल
बेल्बासे/ पुस २२, कपिलबस्तु ।
कपिलवस्तुमा अबको २ महिनाभित्र ३ वटा महोत्सव हुने भएको छ ।
कपिलवस्तु जिल्लाको कला संस्कृतिको प्रवद्र्धन तथा पर्यटन विकासको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने
अपेक्षाका साथ आगामी माग र फाल्गुण महिनामा आयोजना हुने भएको छ । जिल्लामा पहिलो महोत्सव चन्द्रौटा
उद्योग वाणिज्य संघले दोस्रो औद्योगिक व्यापार मेला तथा कृषि पर्यटन महोत्सव–२०७२ आगामी माघ ६ गतेदेखि
१७ गतेसम्म आयोजना गर्नेछ ।

त्यसपछि उत्तरी क्षेत्र जितपुर
चारनम्बरको बुद्ध रंगशालामा अर्को महोत्सवको आयोजना हुनेछ । फागुन ५ गतेदेखि १६ गतेसम्म हुने सातौ
कपिलवस्तु महोत्सव एवम् कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी २०७२ यस पटक वाणगंगा स्पोर्टस एण्ड वेलफेयर
सोसाइटीले गर्ने भएको छ ।
त्यस्तै फाल्गुण महिनामै पुनः अर्को महोत्सव फाल्गुण १९ गतेदेखि २९ गतेसम्म
तेस्रो प्राचीन कपिलवस्तु महोत्सव तौलिहवामा आयोजना हुनेछ । विदेशीका लागि भने मनोरञ्जन गर्ने स्थलका
साथै नेपालको सांस्कृतिक सम्पदा तथा हस्तकलाका वस्तुहरूको चिनारी लिने एवम् विभिन्न परिकारहरूको स्वाद
लिने थलोका रूपमा परिचित छ । मेला–महोत्सवहरू अचेल केवल प्रदर्शनी मात्र नभएर व्यापारिक, वस्तु
ब्राण्डिङ तथा निर्यात प्रवद्र्धन गर्ने आर्थिक गतिविधिको प्रमुख थलोका रुपमा विकास हुदै आएका छन्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु