2026-07-10 11:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलाको महाकाली नदि किनारमा महिला मृत अवस्थामा

2016-12-27

पंकज धामी/पुस १२ दार्चुला । दार्चुलाको महाकाली नदि किनारमा एक महिना मृत अवस्थामा फेला परेकी छिन् । 

जिल्लाको भगवती गाविस घर भई हाल दत्तु गाविसको वडा नं. ७ स्थित महाकाली नदि किनारमा छाप्रो हालेर बस्दै गरेकी अन्दाजी २७ वर्षकी सोना धाम िनदि किनारमा मृत अवस्थामा भेट्टिएकी हुन् ।

 सोमबार राति श्रीमान् श्रमती विच झगडा हुँदा दुबै जना घर बाहिर निस्केको र छोरा छोरीलाई घर बाहिर नाआउन भनेर भनेको उनका जेठा छोरा १२वर्षका राकेशसिह धामीले बताए ।

 मृतकका श्रीमान हुत्ति भनेर चिनिने धिरेन्द्रसिह धामीले मदिरा सेवन गरेर श्रीमति सँग झगडा गरेका थिए । अहिले धामी फरार रहेको प्रहरीले जनाएको छ ।

 बुबा आमा आज विहान सम्म नआए पछि छोराछोरीहरुले गाउँलेलाई खबर गरेका थिए । गाउँलेहरुले खोजी कार्य गर्दा मृतक धामीको शब आज विहान करिब ८ वजे महाकाली नदी किनारमा फेला परेको थियो ।

 प्रहरीका अनुसार मृतकको निधारमा चोट लागेका र शरीरमा नील डाम भएकाले हत्या गरिएको आशंका गरिएको छ । थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक रणबहादुर चन्द नेतृत्वको प्रहरी टोली घटना स्थल तर्फ गएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो