2026-09-19 02:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

लागु औषधसहित नवलपरासीमा एक जना पक्राउ

श्याम थापा/पुस १२, बेलाटारी । नवलपरासीको बैदौली गाविसमा भारतबाट अबैध रुपमा ल्याउदै गरेको लागु औषध सहित १ जना प्रकाउ परेका छन् । 

गाविसको वडा नम्बर ७ बसैयामा भारतबाट अबैध रुपमा ल्याउदै गरेको १०० मिलिलिटरको २ बोतल कोरेक्स, २७ ट्याबलेट स्पास्मो, २४ ट्याब्लेट नित्राभेट बरामत गरीए हो । 

भारतबाट अबेध रुपमा ल्याईदै गरेको उक्त लागुपदार्थ ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक महेश्वर उपाध्यायको नेतृत्वमा गएको गस्ती टोली र बसहिया प्रहरी चौकीका प्रहरीको टोलीले बरामत गरेको हो ।

 त्रिबेणी सुस्ता १ बस्ने बर्ष ३८ का तिलक सिलवालको साथबाट उक्त  लागु पदार्थ बरामत गरीएको हो । प्रकाउ परेका तिलक सिलवाललाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिईएको र आवश्यक कारबाही गरेर छाडिने बताईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो