२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

जिल्ला स्तरिय चेस तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

२०७२, २२ माघ शुक्रबार १४:५६

कमल बेल्बासे/ माघ २२ कपिलबस्तु ।
बाणगंगा बहुमुखि क्याम्पस बाणगंगा नगरपालिका १४ लैगाईमा जिल्ला स्तरिय चेस तथा हाजिरी जवाफ
प्रतियोगिता सम्पन्न भएको छ । चेस प्रतियोगितामा होराईजन उच्च मा बि सिद्धिपुरका अबिशाकं चौधरी प्रथम ,
बाणगंगा बहुमुखि क्याम्पस लैगाईका नबराज प्रोखे्रल द्धितिय , बाणगंगा उच्च मा बि का राजन पोख्रेल तृतिय
भएका छन् । प्रथम स्थान हासिल गर्न सफललाई नगद ५०० प्रमाणप्रत्र , द्धितियलाई नगद ४०० प्रमाणप्रत्र र
तृतियलाई ३०० प्रमाणप्रत्र प्रदान गरीएको थियो ।

त्यसैगरी
हाजिरी जवाफ प्रतियोगितामा होराईजन उच्च मा बि सिद्धिपुरका मिलन अर्यालको समुह प्रथम ,बाणगंगा उच्च मा
बि गजेहडाका दुर्गा पौडेलको समुह द्धितिय , बाणगंगा बहुमुखि क्याम्पस लैगाईका दुर्गा प्रसाद अधिकारीको
समुह तृतिय स्थान हासिल गर्न सफल भएका छन् । प्रथम स्थान हासिल गर्न सफललाई नगद १५०० प्रमाणपत्र ,
द्धितियलाई १००० प्रमाणप्रत्र , तृतियलाई ६०० प्रमाणप्रत्र प्रदान गरीएको थियो ।


क्याम्पस सञ्चालक समितिका अध्यक्ष हुमनाथ पौडेलको प्रमुख आथित्यताको आसनबाट बोल्दै
चेस तथा हाजिरिजवाफले विद्यार्थीको दिमागी असली ज्ञान लिने हुदा यस्ता कार्यक्रमहरुलाई प्रोत्साहित
गर्दै लैजानुपर्ने बताउनुभयो । उहाले किताबी ज्ञानबाट मात्र विद्यार्थीको सक्षमता नदेखिने भन्दै
अन्तरनिहित प्रतिभाहरुलाई समय सापेक्षा रुपमा अगाडि बढाउनुपर्ने बताउनुभयो ।


यसैगरी बिशिष्ट अतिथि क्याम्पस शिक्षक अबिभाबक सघंका अध्यक्ष चिन्तामणी भण्डारीले
बिद्यार्थिहरुको अन्तरनिहित क्षमतालाई प्रस्फोटन गर्ने उद्देश्यले गरीएको कार्यक्रम निकै सरानिय रहेको
हुदा यस्ता कार्यक्रमले जिल्लामा निरन्तरता पाउनु पर्ने बताउनुभयो ।


क्याम्पस प्रमुख कुलराज पौडेलको अध्यक्षता र सरु भण्डारीको सञ्चालन कार्यक्रम सम्पन्न
भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !