By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    2 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    2 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    2 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    3 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    8 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    8 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    8 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: सातौँ कपिलवस्तु महोत्सवको समापन राखेपका सदस्य सचिव विष्टले गर्ने
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > कपिलवस्तु - KPL > सातौँ कपिलवस्तु महोत्सवको समापन राखेपका सदस्य सचिव विष्टले गर्ने
कपिलवस्तु - KPLसमाज

सातौँ कपिलवस्तु महोत्सवको समापन राखेपका सदस्य सचिव विष्टले गर्ने

साझासवाल
Last updated: February 28, 2016 4:30 am
साझासवाल
1 Min Read
Share

दीपकअनुरागी आचार्य/फागुन १६, कपिलवस्तु । बाणगंगा स्पोटस् एण्ड वेलफेयर
सोसाइटीले कपिलवस्तुको ४ नं जितपुरमा शुरु गरेको महोत्सवको आइतबार समापन समारोह हुने भएको छ । गत
फाल्गुण ५ गते देखि शुरु भएको महोत्सवको आइतबार १२ औ दिन समापन गर्न लागिएको हो ।

महोत्सवको आइतबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले
समापन गर्ने कार्यक्रम रहेको महोत्सवका मिडिया संयोजक मोहन वेल्वासेले जानकारी दिनुभयो । साथै सास्कृतिक
कार्यक्रम तर्फ चर्चित आधुनिक गायक प्रमोद खरेल, डि जे प्रज्वल र जिवन परियार लगायतका राष्ट्रिय
कलाकारकहरुको वेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

यसैबिच
सातौ कपिलवस्तु महोत्सवको पाचौ डान्स आईडलको पनि आइतबार फाइनल चरण हुने भएको छ । आत्मनिर्भरता स्वाधिन
अर्थतन्त्र, युवाको अभियान कपिलवस्तु हाम्रो पहिचान भन्ने मुल नाराका साथ शुरु भएको कपिलवस्तु महोत्सवमा
१२ औं दिन आइडलका लागि ३ जना विच प्रतिष्पर्धा हुने भएको हो ।

महोत्सवको अन्तिम दिन आइतबार अजय थारु, सुस्मिता थापा मगर, युकेश मगर विचको कडा प्रतिष्पर्धा
बाट एक जनाले पाचौं डान्स आइडलको उपाधि जित्ने छन ।

डान्स आइडल
प्रथमलाई ४५ हजार नगद, द्वितीयलाई ३५ र तृतीयलाई २५ हजार नगद र आकर्षक पुरस्कार प्राप्त गर्ने आयोजकले
जनाएको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article क्षेत्रिय भलिवलमा स्याङ्जा फाइनलमा प्रवेश, सेमिफाइनल खेल हुदै
Next Article बाणगंगावाट निकासीका लागि अध्ययन गर्न वातावरण मन्त्रालयको टोली अनुगमनमा
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

बाग्लुङ्ग - BGLसमाज

बागलुङको पर्यटकीय लेक घुम्टे जोड्ने पदमार्ग बनाउन वनको बास

57 years ago
समाज

दार्चुलाको हिम पहिरोमा परेका थप एक जनाको शव भेटियो

57 years ago
म्याग्दी - MGDसमाज

‘सेटिङ’ मिलाएर शिक्षक नियुक्ति गरेको खुलासा

57 years ago
कालिकोट - KLKसमाज

खुला दिसा मुक्तपछि अबपालो पूर्ण सरसफाईको

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?