शंकर केसी/पुस १३, रोल्पा । रोल्पाको जुंगारमा आज बुधबारदेखि १६० घण्टे सुरक्षा गार्ड तालिम शुरु भएको छ । 

पूर्व प्रहरी सेक्युरिटी सर्भिस प्रालि तुलस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... शंकर केसी/पुस १३, रोल्पा । रोल्पाको जुंगारमा आज बुधबारदेखि १६० घण्टे सुरक्षा गार्ड तालिम शुरु भएको छ । 

पूर्व प्रहरी सेक्युरिटी सर्भिस प्रालि तुलस"/>

2026-09-19 02:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पा जुंगारमा १६० घण्टे सुरक्षा गार्ड तालिम शुरु

शंकर केसी/पुस १३, रोल्पा । रोल्पाको जुंगारमा आज बुधबारदेखि १६० घण्टे सुरक्षा गार्ड तालिम शुरु भएको छ । 

पूर्व प्रहरी सेक्युरिटी सर्भिस प्रालि तुलसिपुर दाङको आयोजना र व्यवशायीक तथा सिप विकास तालिम केन्द्रको सहयोगमा तालिमको आयोजना गरिएको हो । र तालिमको बुत्रबार जुँगारमा उद्घाटन गरिएको छ ।

श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत व्यवशायीक तथा सिप विकास तालिम केन्द्रको स्वदेशमै युवाहरुलाइ रोजगार उपलव्ध गराउने उद्देश्य अनुरुप तनालिमको आयोजना गरिएको पूर्व प्रहरी सेक्युरिटी सर्भिस प्रालिका फिल्ड अधिकृत चिरञ्जीवी रिजालले जनाएका छन् । 

तालिममा पुरुष ३० र महिला १० गरि ४० जना प्रशिक्षार्थीहरुको सहभागीता छ । उद्घाटन कार्यक्रममा कार्यक्रमका प्रमुख अतीथी रोल्पा सिमेन्ट प्रालिका धिरेन्द्र कुमार मल्लीक, विशिष्ट अतीथी जुगार गाविसका सचिव बालकृष्ण भण्डारि लगाएतकाले बोल्दै सिप सिक्नु अत्यन्तै आवश्यक रहेको भन्दै सिकेको सिपलाइ व्यवहारमा उतार्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा विभिन्न राजनीतीक दल तथा विभिन्न संघसंस्थाका प्रमुख, प्रतिनिधीहरुको सहभागीता थियो । पूर्व प्रहरी सेक्युरिटी सर्भिस प्रालिका संयोजक प्रहरी निरिक्षक नरेश डागीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन प्रालिका फिल्ड अधिकृत चिरञ्जीवी रिजालले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई