पर्वतको ठानामौला गाविसमा रहेको श्री जन ज्योती उच्च माध्यामिक विद्यालयमा आज वाल भेला सम्पन भएको छ । भेलामा वोल्दै प्रमुख अतिथी पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जित वहादुर गुरुङले वालवालिकाहरुको अधिकार स्थापितका लागी घरपर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वतको ठानामौला गाविसमा रहेको श्री जन ज्योती उच्च माध्यामिक विद्यालयमा आज वाल भेला सम्पन भएको छ । भेलामा वोल्दै प्रमुख अतिथी पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जित वहादुर गुरुङले वालवालिकाहरुको अधिकार स्थापितका लागी घरपर"/>
2026-07-09 10:21 PM
पर्बत - PBT

जन ज्योती उच्च माविमा वाल भेला सम्पन

2016-12-28

पर्वतको ठानामौला गाविसमा रहेको श्री जन ज्योती उच्च माध्यामिक विद्यालयमा आज वाल भेला सम्पन भएको छ । भेलामा वोल्दै प्रमुख अतिथी पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जित वहादुर गुरुङले वालवालिकाहरुको अधिकार स्थापितका लागी घरपरिवार समाज , विद्यालय र राज्यका अन्य निकायहरुसमेत जिम्मेवार रहनुपर्ने र वाल वालिकाहरुलाई वाल मैत्री वातवरणमा विद्यालयमा शिक्षा दिनुपर्ने कुरामा जोड दिए ।

सोही अवसरमा भेलाले विद्यालयमा अध्ययनरत संगिता सुनारको संयोजकत्वमा ११ सदस्याया समिती समेत गठन गरेको छ । जसको उपाध्याक्षमा अन्जु सुनार ,सचिवमा मुस्कान कुवंर सहसचिवमा शान्ती सुनार र सदस्यहरुमा सन्जय कुवर ,विनय आचार्य ,पुनम रिजल ,आरती गुरुङ,माया सुवेदी र प्रनिशा रोका रहेका छन् । 

जन ज्योती माविमा स्थापना भएको वाल क्लवले विद्यालयमा रहेका अन्य वालवालिकाहरुको वाल अधिकारको क्षेत्रमा सहयोग पुग्ने  र वाल क्लवहरुलाई अन्य क्षेत्र वाट समेत सहयोग पुग्ने विद्यालयका प्राचार्य वासुदेव शर्माले जानकारी दिए ।

 विद्यालयका वाल संयोजक शिक्षक शान्त व. नेपालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य शिक्षक कुल प्रसाद शर्माले राख्नु भएको थियो भने कार्यक्रमको संचालन शिक्षक झम वहादुर थापाले गरेका थिए ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो