पर्वत १५ पौष ।

धार्मिक तथा पर्यटकीय स्थलका रुपमा परिचित बाग्लुङ कालिका भगवतीको मन्दिरमा पौष महिनामो पहिलो दुइ सातामानै २ लाख भन्दा बढी भेटी संकलन भएको छ  । पौष महिनाको पहिलो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत १५ पौष ।

धार्मिक तथा पर्यटकीय स्थलका रुपमा परिचित बाग्लुङ कालिका भगवतीको मन्दिरमा पौष महिनामो पहिलो दुइ सातामानै २ लाख भन्दा बढी भेटी संकलन भएको छ  । पौष महिनाको पहिलो"/>

2026-07-10 12:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

दुइ सातामै २ लाख भन्दा बढी भेटी संकलन

2016-12-30

पर्वत १५ पौष ।

धार्मिक तथा पर्यटकीय स्थलका रुपमा परिचित बाग्लुङ कालिका भगवतीको मन्दिरमा पौष महिनामो पहिलो दुइ सातामानै २ लाख भन्दा बढी भेटी संकलन भएको छ  । पौष महिनाको पहिलो साथमा १ लाख १७ हजार ५ सय ४२ रुपैयाँ भेटी संकलन भएकोमा दास्रो सातामा १ लाख २९ हजार ४५ रुपैयाँ संकलन भएको कालिका भगवती गुठि संस्थानका अध्यक्ष राजु खड्काले जानकारी दिए उनका अनुसार यो यो पहिलो सातकोे बिवरण अनुसार १ गते ७ हजार ६ सय ९५ रुपैयां, २ गते ४२ हजार ५२ रुपैयां, ३ गते ७ हजार ५० रुपैयां, ४ गते ७ हजार १ सय ८० रुपैयां, ५ गते २८ हजार ७ सय ८५ रुपैयां, ६ गते ११ हजार ३ सय ३० रुपैयां तथा ७ गते १३ हजार ४ सय ५० रुपैयां जम्मा भएको छ । 


त्यसैगरी दोस्रो सातामा ८ गते १४ हजार ९ सय ७५ रुपैयां, ९ गते ३० हजार ७ सय २० रुपैयां, १० गते १० हजार २५ रुपैयां, ११ गते १३ हजार ५ सय ६० रुपैयां, १२ गते ३८ हजार ६ सय ३५ रुपैयां, १३ गते ९ हजार ६ सय ५० रुपैयां तथा १४ गते ११ हजार ४ सय ८० रुपैयां जम्मा भएको छ ।


कालिका भगवती मन्दिरमा पहिले टेन्टरको माध्यमबाट सवै जिम्मा ठेकेदारलाई दिइने गरेकोमा पछिल्लो समयमा गुठि संस्थाले आफै आर्थिक जिम्मेवारी लिर्दै आएको छ । संस्थाले जिम्मेवारी लिएदेखि मन्दिर परिसरको आवश्यक भौतिक पूर्वधारको निर्माण तथा व्यवस्थापन लगाएतका कामहरु तिब्र रुपमा भैराखका छन् भने संस्थाको आयव्यय पनि मासिक रुपमा सार्वजानिकरण गरि पारदर्शीता हुदै आएको छ । 


मन्दिरको सम्पूर्ण जिम्मा गुठी संस्थान आफैले लिएदेखि मन्दिरको विकासले तिब्रता पाएको छ । संस्थाले मन्दिरमा तामाको छानो हाल्ने देखि लिएर कर्मचारी परिचालन गरी दैनिक पूजा गर्न जाने भक्तजनहरुलाई व्यवस्थापन गर्न समेत लागि परेको छ । मन्दिर पसिरमा अहिले संस्थाले खानेपानी तथा भक्तजनको व्यवस्थानमा निकै सक्रियता देखाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल