पर्वत १५ पौष । गुरुङ समुदायको महान पर्ब  ल्होछार शुक्रबार देशका विभिन्न भागमा बसोबार गर्ने गुरुङ समुदायले विभिन्न कार्यक्रमको आयोजना     मनाएका छन् । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत १५ पौष । गुरुङ समुदायको महान पर्ब  ल्होछार शुक्रबार देशका विभिन्न भागमा बसोबार गर्ने गुरुङ समुदायले विभिन्न कार्यक्रमको आयोजना     मनाएका छन् । "/>
2026-09-20 03:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

आज तमू लोसार मनाइदै

पर्वत १५ पौष । गुरुङ समुदायको महान पर्ब  ल्होछार शुक्रबार देशका विभिन्न भागमा बसोबार गर्ने गुरुङ समुदायले विभिन्न कार्यक्रमको आयोजना     मनाएका छन् । 

गुरुङ समुदायको धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार सर्प वर्गलाई बिदाइ गरी घोडा वर्गलाई स्वागत गरिंएको छ । नयाँ वर्षको स्वागत अर्थात् ल्होछारका अवसरमा विभिन्न कार्यक्रम भइरहेका छन् ।  आज  तमू ल्होसार पर्व परेकाले सरकारी कार्यालयहरु सबै ठाउमा सरकारी बिदा दिएको छ   । यसैविच प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले लोसारको अबसरमा सवैमा शुभकामना दिएका छन् । उनले तमु ९गुरुङ० जातिले नयाँ वर्ष तथा बाँदर वर्ग ९प्रल्हो० को अन्त्य भएर चरा वर्ग ९च्यो ल्हो० को आरम्भ भएको अवसरमा मनाउने तमु ल्होसारको अवसरमा देश तथा विदेशमा रहेका तमु लगायत सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति सुस्वास्थ्य, दीर्घायू, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु उनले आफ्नो शुभकामना सन्देशमा लेखेखका छन् ।


नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक , भाषा, संस्कृति, भेषभूषा र संस्कार आ–आफ्नो जातीय पहिचान र मौलिक सभ्यताका भएको भन्दै एक अर्कामा भाइचारको सम्बन्ध कायम राखी समृद्ध नेपाल निर्मााणमा सवै एक जुट हुनुपर्नेमा जोड दिएका छन् । उनले सवै जातिको हक अधिकार , भाषा धर्मलाई समावेश गरी संविधान जारी भएको र यसको स्वीकार्यता बढाएर कार्यन्यवनमा लैजानको लागि हातेमालो गर्नुपर्ने आफ्नो सन्देशमा उल्लेख गरेका छन् ।  हिमाल, पहाड र  तराइका सबै जाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताका बलमा आर्थिक समृद्धिको दिशामा अगाडि बढ्नु आजको राष्ट्रिय आवश्यकता रहेको लोसारले राष्ट्रिय एकता र संविधान कार्यान्वयनको अभियानमा हातेमालो  गराउनमा पहल गर्ने विश्वास व्यक्त  गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो