२ श्रावण २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

तौहिलवामा बिद्युत शर्ट हुँदा बिद्युत आपुर्ति बन्द

२५ चैत्र २०७२, बिहीबार ०४:१८

दीपकअनुरागी आचार्य/चैत २५,
कपिलवस्तु ।
नेपाल बिद्युत प्राधिकरण तौहिलवा बितरण केन्द्रको हाताभित्र नव निर्मित फिडर
आगलागीबाट ध्वस्त भएको छ ।

आज बिहान दुई बजे अचानक लागेको आगोले
चार वटै प्यानल सहीत फिडरमा रहेका सबै बिद्युतीय सामाग्रीहरु जलेर नष्ट भएको प्राधिकरणका प्रमुख नारायण
अर्यालले जानकारी दिनुभयो ।

लोडसेडिङको तालिका अनुसार आज बिहान
२ बजे लाईन आउने बित्तिकै आगलागी सुरु भएको उहाले बताउनुभयो । फिडरमा आगलागी भए पछि बिद्युत आपुर्ति
समेत बन्द भएको र लाईन सुचारु हुन कम्तीमा पनि २ दिन बढी लाग्ने प्रमुख अर्यालले बताउनुभयो ।

निर्माण गरिएको फिडर अझै ठेकेदार कम्पनीले प्राधिकरणलाई हस्तान्तरण गरेको
छैन । बिद्युत आपुर्ति बन्द भए पछि तौलिहवा र आसपसका जनताहरु मर्कामा परेका छन् ।

आगलागी कपिलवस्तु नगरपालिको दमकल, नेपाल र सशस्त्र प्रहरी र प्राधिकरणको
कर्मचारीको प्रयासले बिहान ४ बजेतिर मात्र नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भिक्षुसँग यौनसम्पर्क गरेर पैसा असुल्ने एक महिला पक्राउ नेपालका छिमेकि राष्ट्र भारत र चीनलाई १००% कर लगाउने नेटो संगठनको चेतावनी , नेपालमा कस्तो प्रभाव पर्ला ? काठमाडौंका मेयर बालेनको नेतृत्वप्रति आक्रोश – ‘तपाईं पनि बोलेर मात्रै बस्ने कि काम पनि गर्ने?’ ‘साउन डेङ्गी सचेतना’ महिना घोषणा स्कुटरको ठक्करबाट वृद्धको मृत्यु जापानमा पहिलो छ महिनामा दुई करोड १५ लाख पर्यटक बेलायतद्वारा पाकिस्तानी एयरलाइन्समाथिको प्रतिबन्ध हटाउने निर्णय कोरिया: प्रश्नपत्र चोरी गरेको आरोपमा शिक्षिका र अविभावक पक्राउ मन्त्रीपरिषद् निर्णयः साउन १६ लाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाइने जसपा नेपालले फिर्ता लग्यो सरकारलाई दिएको समर्थन सहकारीको ऋण तिर्छु भनी कर्मचारीलाई बोलाएर जुत्ताको माला नेप्से परिसूचकमा १९३ कम्पनीको सेयर मूल्य बढ्दा ,५५ कम्पनीको मूल्य घट्यो “त्रिवि क्रिकेट मैदानको निर्माण ढिलाइ: ठेकेदार कम्पनीलाई दैनिक लाखौं हर्जाना” एक लाख रुपैयाँ घुससहित अख्तियारको फन्दामा मेयर साह घरबास पर्यटनसम्बन्धी तालिमपछि डाँडाडुमका महिला स्वरोजगार बन्दै भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार महानगर यातायातद्वारा विद्युतीय बस सेवा शुभारम्भ नक्कली सुन देखाई ठगी गरेको अभियोगमा तीन जना पक्राउ ककपिटमा भिडियो राख्नुको ‘बलियो तर्क’ : आइएटिए प्रमुख दिल्लीका केही विद्यालय र एक कलेजमा बम राखिएको हल्ला