2026-09-19 03:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेल्डाँडीमा परिवार नियोजन शिविर सम्पन्न

विमल धामी, पुस १५, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिकाको बेल्डाँडी प्राथामिक स्वास्थ्य केन्द्रमा शुक्रवार बृहत परिवार नियोजन घुम्ती सेवा शिविर सम्पन्न भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुर, सिफो, एफपान र एचसी थ्री को आयोजनामा बेल्डाँडीका प्राथामिक स्वास्थ्य केन्द्रको समन्वय रहेको बेल्डाँडी हे.अ. फेकन यादवले जानकारी दिनु भयो । वहाँका अनुसार २५ जना महिलाले परिवार नियोजनको मिनिल्याप सेवा लिएको बताए ।

बेल्डाँडीमा आज सेवा लिनेमा महिला मात्र रहेको पाईएको छ । यो सेवा पुरुषले किन नलिएको होला भनि बेल्डाँडीका स्वास्थ्य स्वयमसेविका लक्ष्मी चौधरीलाई सोद्दा उनले भनिन् अधिकांस पुरुषहरु बिदेश तिर भएकोले यो सेवा लिन नसकेको बताए । उनले भने पुरुष प्रदान देश भएकाले पनि श्रीमानहरुले श्रीमतीहरुलाई सेवा लिन दवाव दिएको हुन सक्ने बताए ।

सेवा लिने सेवाग्राहीले यो सेवा लिए वाफत प्रति सेवाग्राहीले रु २५० पाउने गरेको जानकारी गराईएको छ । सेवाग्राहीहरुले यस्तो सेवा आफ्नो ठाउँमा आएर सेवा पाउदा खुसी ब्यक्त गरेका छन् ।

आगामी दिनहरुमा पनि यस्तो घुम्ती सेवा गाउँ गाउँमा आएर दिनु पर्ने स्थानियको जोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई