सीता महता । डडेल्धुरा पौष १५ । चिसो बढेसँगै डडेल्धुराका अस्पतालमा बिरामीको संख्या बढ्न थालेको छ । दिनहुँ चिसो बढ्न थालेपछि मौसमी बिरामीको संख्या बढ्न थालेको हो । रुघाखोकी, निमोनिया, दमका बिरामी बढ्न थालेको अस्पताल श्रोतले जनाएको छ । चिसो बढेसँगै जाडोयाममा देखिने समस्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सीता महता । डडेल्धुरा पौष १५ । चिसो बढेसँगै डडेल्धुराका अस्पतालमा बिरामीको संख्या बढ्न थालेको छ । दिनहुँ चिसो बढ्न थालेपछि मौसमी बिरामीको संख्या बढ्न थालेको हो । रुघाखोकी, निमोनिया, दमका बिरामी बढ्न थालेको अस्पताल श्रोतले जनाएको छ । चिसो बढेसँगै जाडोयाममा देखिने समस्"/>
2026-09-19 10:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

चिसो बढेसँगै डडेल्धुराका अस्पतालहरुमा बिरामीको संख्या बढ्दै

सीता महता । डडेल्धुरा पौष १५ । चिसो बढेसँगै डडेल्धुराका अस्पतालमा बिरामीको संख्या बढ्न थालेको छ । दिनहुँ चिसो बढ्न थालेपछि मौसमी बिरामीको संख्या बढ्न थालेको हो । रुघाखोकी, निमोनिया, दमका बिरामी बढ्न थालेको अस्पताल श्रोतले जनाएको छ । चिसो बढेसँगै जाडोयाममा देखिने समस्याले धेरैलाई सताउन थालेको छ । चिसोबाट खासगरी बालबालिका, महिला, दैनिक मजदुरी गरी जीविकोपार्जन गर्ने मजदुर र किसानहरु बढी प्रभावित भएका छन । बालबालिकामा पनि भर्खर जन्मेका शिशुमा समस्या बढी देखिने सम्भावना रहन्छ । अहिले अस्पतालमा रुघाखोकी, भाइरल इन्फ्लुएन्जा, दम, श्वासप्रश्वास, पिनास, निमोनियाका बिरामी बढेका छन । चिसोबाट बच्न ठाउँठाउँमा आगो बालेर ताप्नेहरू गाउँदेखि सहरसम्म देखिन्छन । यस्तै उता तराइतिर दिनभर चल्ने शीतलहर र हुस्सुका कारण सर्वसाधारण घरबाहिर निस्कन छाडेका छन । बिहानैदेखि लाग्ने बाक्लो हुस्सु दिउँसो पनि नहट्दा सडकमा मोटरसाइकल ठेलागाडा, बैलगाडी, तीनपांगे्र रिक्सालगायत यातायातका साधन सञ्चालनमा कठिनाइ भएको चालकले बताएका छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई