३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

पुराना बामपन्थी नेता आचार्यको निधन

३ बैशाख २०७३, शुक्रबार ०३:५५

दीपकअनुरागी आचार्य/बैशाख ३, कपिलवस्तु । नेकपा
क्रान्तीकारी माओवादीका केन्द्रिय सल्लाहकार एवं पुराना बामपन्थी नेता खुविराम आचार्यको आज विहान ४ बजेर
५० मिनेट जांदा ९३ बर्षको उमेरमा आपनै निवास भृकुटी नगरपालीका ६ गेलवार कपिलवस्तुमा निधन भएको छ

१९८० साल जेष्ठ २२ गते अर्घाखांचीको अर्घा रजस्थल अधेरीमा बुवा चुरामणी आचार्य, आमा हरिकला
आचार्यका जेष्ठ सुपुत्रका रुपमा जन्मनुभएका स्वर्गीय आचार्यले अर्घाखांचीमा रहंदा शुरुमा जयतु
संस्कृतिमबाट राणा विरुद्ध आन्दोलन, पछि पन्चायत विरुद्ध आन्दोलनमा लाग्दा तत्कालीन शासकले शहिद टंक
आचार्यको हत्या गरेको थियो भने उहांको देव्रे आंखा फुटालिदिएको थियो ।

नेकपा क्रान्तिकारी
माओवादीका केन्द्रिय सदस्य पिताम्वर आचार्य जिल्ला सल्लाहाकार सदस्य गुप्त प्रसाद आचार्यका बुवा एवं
मोहन बैद्य किरणका ससुरा समेत रहनुभएका उहां जिवनको अन्त्यसम्म पनि नेपालको कम्युनिष्ट आन्दोलनमा
निरन्तर समर्पित हुनुहुन्थ्यो ।

लामो समयदेखी सुगर र पायल्स रोगले ग्रसित खुविराम आचार्यको
अन्तिम दाहसंस्कार आजै दिउंसो लक्ष्मणघाटमा हुने परिवारजनले बताएका छन् । स्वर्गीय आर्चायलाइ अन्तिम
श्रदान्जली दिन नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्य किरण लगायत विभिन्न राजनितिक दलका नेता
कार्यकता ठुलो संख्यामा कपिलवस्तुमा जम्मा हुने क्रम चलेको छ । स्वर्गीय आचार्यका श्रीमती, ४ छोरा ३
छोरी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’