2026-09-16 08:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा भिषण आगलागी, बालकको ज्यान गयो

दीपकअनुरागी आचार्य, बैशाख ८, कपिलवस्तु । कपिलवस्तुको कजरहवा गाविस वडा नं ९
सिगरहवा गाउंमा बुधबार दिउँसो आगालागी हुदा एक बालकको जलेर ज्यान गएको छ । मुत्यु हुनेमा स्थानीय
राजेन्द्र नाउंका ६ बर्षिय छोरा संजित नाउ रहेका छन ।

घर भित्र बसिरहेको अवस्थामा आगोलागि हुदा
उनको मुत्यु भएको हो । बुधबार दिउँसो २ बजे स्थानीय राम मिलन गोसाईको घरबाट आगो लाग्न सूरु भएको थियो

आगोलागिवाट सिंगो गाउमा रहेका ३५ घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको
छ ।
आगोलाई तौलिहवाबाट गएको दमकल, स्थानीयबासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले ४
घण्टा पछि नियन्त्रणमा लिएको स्थानीय समाजसेवी सन्तोष कुमार त्रिपाठीले जानकारी दिनुभयो

जिल्लामा पछिल्लो दिंनहु आगोलागीका घटनामा बृद्धि भएको छ । हालसम्म जिल्लामा २ सय बढि घर
आगोलागीको कारण जलेर नष्ट भई २ करोड ५० लाख बराबरको क्षती भएको प्रहरीले अनुमान गरेको छ

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु