ललित बोहरा । पुष १६ डडेल्धुरा । डडेल्धुरा जिल्लालाई खुल्ला दिशा मूक्त क्षेत्र घोषणा गर्ने दैरानमा २०७० सालमा टुटीखेलमा बनेको सार्बजनीक शैञ्चालय अहिले प्रयोग बिहीन रहेको छ । खलंगा खानेपाली उपभोक्ता समितीबाट निमार्ण भएको सैञ्चालयमा खानेपानी  तथा सरसफाई डिभीजन कार्"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा । पुष १६ डडेल्धुरा । डडेल्धुरा जिल्लालाई खुल्ला दिशा मूक्त क्षेत्र घोषणा गर्ने दैरानमा २०७० सालमा टुटीखेलमा बनेको सार्बजनीक शैञ्चालय अहिले प्रयोग बिहीन रहेको छ । खलंगा खानेपाली उपभोक्ता समितीबाट निमार्ण भएको सैञ्चालयमा खानेपानी  तथा सरसफाई डिभीजन कार्"/>
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

नौ लाख बढी लगानीमा टुटीखेलमा निमार्ण भएको सार्बजनीक सैञ्चालय प्रयोग बिहीन , तालाचाबी गयब

२०७३, १६ पुष शनिबार १६:३२

ललित बोहरा । पुष १६ डडेल्धुरा । डडेल्धुरा जिल्लालाई खुल्ला दिशा मूक्त क्षेत्र घोषणा गर्ने दैरानमा २०७० सालमा टुटीखेलमा बनेको सार्बजनीक शैञ्चालय अहिले प्रयोग बिहीन रहेको छ । खलंगा खानेपाली उपभोक्ता समितीबाट निमार्ण भएको सैञ्चालयमा खानेपानी  तथा सरसफाई डिभीजन कार्यालय डडेल्धुराको ४ लाख, ( यूनीसेफ नेपाल तर्फ) नेपाल सरकारको ३ लाख २५ हजार ३ सय ५२ र उपभोक्ता समितीको १ लाख ८१ तिन सय ३८ गरी जम्म ९ लाख ६ हजार ६ सय ९० रुपीयाँको लागतमा तिन पक्षले निमार्ण भएको हो ।  शैञ्चालय अहिले कुनै पनी निकायले जिम्मा नलिए पछि सरसफाईको अभावमा प्रयोग बिहीन भएको स्थानीयले बताएका छन् । जिल्ला खेलकुद बिकाश समीती डडेल्धुराको कार्यालय नजिकै  र नेपाली सेनाको नाममा रहेको जग्गामा निमार्ण भएको शैञ्चालयमा ताला नलाउने प्रणाली भएपनी ताला कोसंग छ ? भने नै सम्बन्धीत निकाय अर्थात निमार्णमा लगानी गर्नेहरुलाई जानकारी छैन । नेपाली सेनाको जग्गामा शैञ्चालय निमार्ण भएकाले उनीहरुलाई नै ताला चाबी बुझाई सकेको जिल्ला खेलकुद बिकाश समीती र उपभोक्ता समितीले बताएका छन् । तर नेपाली सेनाका अनुसार आफुसंग तालाचाबी नरहेको जनाएका छन् । 

शैञ्चालयमा दिशा पिसाब गर्न नसकीने अबस्था रहेको र भौतीक संरचना चोरी हुने अबस्था रहेकोले सम्बन्धीत निकायले प्रयोग गर्न सक्ने वातावरण बनाउनु पर्ने स्थानीय प्रकाश जैरुले बताए । अमरगढी नगरपालीका क्षेत्र भित्र पर्ने भएकाले नगरपालीले नै हेरनु पर्ने धेरैको भनाई छ । तर अमरगढी नगरपालीकालाई सञ्चालन गर्ने जिम्मा नै नदिएको नगरपालीका सुचना अधिकारी लाल बहादुर साउदले जानकारी दिए । यस्तै डडेल्धुरामा रहेका धेरै शैञ्चालयहरु सम्बन्धीत निकायकाले ध्यान नदिए पछि प्रयोग बिहीन रहेका छन् । खुल्ला दिसामुक्त भएईसकेको जिल्लामा बनेका सार्वजनीक शैञ्चालय निमार्ण हुने क्रम पनी रोकीएको छैन । केही दिन अगाडी मात्र जिल्ला खानेपानी तथा सरसफाई डिभीजन कायालयले तुफानडाडाँ वा स्याउनेमा केही दिन भित्र सार्बजनीक शैञ्चालय निमार्ण गर्ने निर्णय गरेको छ ।  यस्तै उता अमरगढी सात पोखरामा रहेका सार्वजनीक शैञ्चालय प्रयोगमा छैन भने खानेपानी तथा सरसफाई डिभीजन कार्यालय परिषरमा नै रहेको शैञ्चालयको अबस्था  पनी त्यस्तै रहेको छ । यस्तै स्याउले बजारमा पनी शैञ्चालयहरु प्रयोग बिहीन छन् । 


टुटीखेलमा बनेको सार्बजनीक शैञ्चालय

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश