2026-08-29 09:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

स्वास्थ्य मन्त्रीलाइ जुम्लाका स्वास्थ्यकर्मिको ज्ञापन पत्र


नन्दराम जैशी/पुस १८, जुम्ला । जुम्लामा कार्यरत छैटौ तहका स्वास्थ्यकर्मिहरुले स्वास्थ्य मन्त्रीलाइ ज्ञापन पत्र मार्फत स्वास्थ्यकर्मिहरुको पद ब्यवस्थापनको माग गरेका छन् । 

छैटौ तह संघर्ष समितिले आइतबार ज्ञापन पत्र जारी गर्दै जिल्ला प्रशासन कार्यालय जुम्ला मार्फत स्वास्थ्य मन्त्री समक्ष स्वास्थ्यकर्मिहरुको पद ब्यवस्थापनको माग गरेका हुन् । लामो समयदेखि स्वास्थ्यकर्मिहरुको पद ब्यवस्थापन नभएको भन्दै देश भरका राष्ट सेवक स्वास्थ्यकर्मिहरुबिच बिवाद उत्पन्न भएको ज्ञापन पत्रमा उल्लेख गरीएको छ ।       

स्वास्थ्यकर्मिहरुको पद ब्यवस्थापन नहँुदा भएको बिवादले स्वास्थ्य सेवा प्रवाहमा समेत अवरोध सृर्जना भएको जुम्लामा कार्यरत छैटौ तहका स्वास्थ्यकर्मिहरुको भनाइ छ । स्वास्थ्य सेवा प्रवाहमा समस्या हुँदा नागरीकलाइ संविधान प्रदत्त मौलिकहकको उपयोगमा समेत असर पर्ने हुँदा विद्यमान समस्या तत्काल समाधान गरी सेवा सुचारु गर्न तथा पद ब्यवस्थापनको यथाशिघ्र बातावरण मिलाउन स्वास्थ्य मन्त्रीलाइ ज्ञापन पत्र मार्फत अनुरोध गरीएको छ ।    

स्वास्थ्यकर्मिहरुको पद ब्यवस्थापनमा तत्काल उचित पहल नभएमा ऐनमा भएको ब्यवस्था कार्यान्वयनको सिलसिलामा स्वास्थ्य सेवा नियमावलि अन्र्तगत विशेष पदस्थापन कार्यान्वयन छैटौ तह संघर्ष समिति बाध्य भएर पेशाकर्मिहरुको हकहितका लागि चरणबद्ध आन्दोलन गर्ने छैटौ तह संघर्ष समितिले जनाएको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो