दश वर्षअघिदेखि निर्माण सुरु भएका खानेपानी आयोजनाहरुमा बजेट अभाव हुँदा अलपत्र परेका छन् । निर्माणधिन अबस्थामा रहेका ६५ वटा खानेपानी योजनाहरु बजेट अभावमा अलपत्र परेका हुन् । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दश वर्षअघिदेखि निर्माण सुरु भएका खानेपानी आयोजनाहरुमा बजेट अभाव हुँदा अलपत्र परेका छन् । निर्माणधिन अबस्थामा रहेका ६५ वटा खानेपानी योजनाहरु बजेट अभावमा अलपत्र परेका हुन् । 

२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बजेट अभावमा ६५ खानेपानी योजना अलपत्र

२०७३, १८ पुष सोमबार ०६:३३

दश वर्षअघिदेखि निर्माण सुरु भएका खानेपानी आयोजनाहरुमा बजेट अभाव हुँदा अलपत्र परेका छन् । निर्माणधिन अबस्थामा रहेका ६५ वटा खानेपानी योजनाहरु बजेट अभावमा अलपत्र परेका हुन् । 


यी आयोजनाका लागि विनियोजित बजेटमध्ये ७ प्रतिशत मात्रै प्राप्त भएको बताइएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका अनुसार जिल्लामा ४५ क्रमागत, चालू वर्ष सुरु भएका १४, बृहत खानेपानी २, सह लगानीको १ र वर्षातको पानी संकलनका ३ गरी ६५ आयोजना छन् । 


आयोजनाका लागि सवा दुई अर्बको लगानी अनुमान छ । चालू वर्ष खानेपानीका लागि प्राप्त भएको बजेट १२ करोड ८१ लाख मात्रै छ । केही आयोजना चार पाँच वर्षमा सक्ने लक्ष्य छ । एक दशकमा जम्मा लागतको ५० प्रतिशत पनि बजेट प्राप्त नहुँदा धेरै योजना अधुरै रहेको खानेपानी तथा सरसफाई डिभिजन प्रमुख प्रेम डोटेलले बताए । 


क्रमागतकै ४५ आयोजना छन् भने यसपालि २० वटा नयाँ छन् । पर्वतको बेनीमा निर्माणाधीन सह लगानी खानेपानी आयोजनाका लागि मात्रै १ करोड विनियोजन भएको उहाँले बताउनुभयो । बाँकी आयोजनाका लागि लागतको ५ देखि १० प्रतिशत पनि नपुग्ने बजेट प्राप्त भएको      छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ