पुस १७, विराटनगर | पूर्वाञ्चल विश्व विद्यालय केन्द्रिय कार्यालय, विराटनगरले आफनो स्थापना दिवशको २३ औ वार्षिक कार्यक्रम भव्य रुपमा अगामी १९ गते मंगलबार मनाउने निण"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १७, विराटनगर | पूर्वाञ्चल विश्व विद्यालय केन्द्रिय कार्यालय, विराटनगरले आफनो स्थापना दिवशको २३ औ वार्षिक कार्यक्रम भव्य रुपमा अगामी १९ गते मंगलबार मनाउने निण"/>
2026-07-10 04:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

पूर्वाञ्चल विश्वविद्यालयले भब्य कार्यक्रम गर्ने

पुस १७, विराटनगर | पूर्वाञ्चल विश्व विद्यालय केन्द्रिय कार्यालय, विराटनगरले आफनो स्थापना दिवशको २३ औ वार्षिक कार्यक्रम भव्य रुपमा अगामी १९ गते मंगलबार मनाउने निणर्य गरेको छ । 

विश्व विद्यालयमा कार्यरत कर्मचारी, शिक्षकलगायत उत्कृष्ट घोषित गरी पुरस्कृत गरिने बताइएको छ । शिक्षा र समाजसेवामा समर्पित ३ जना पनि सम्मान गरिने उपकुलपति प्रा.डा. घनश्याम लालदासले जानकारी दिए । गत वर्ष विश्व विद्यालयले आमोदप्रसाद उपाध्याय, नारायणप्रसाद कोइराला र राधाप्रसाद उपाध्यायलाई सम्मान गरेको थियो । 

कार्यक्रम गर्न रजिष्टारको संयोजकत्व ५ सदस्यीय मूल्याङ्कन समिति गठन गरिएको छ । विश्व विद्यालयको सहयोगबाट पि.एच.डी. गर्ने प्राध्यापकहरुलाई समेत यस वर्षदेखि सम्मान तथा प्रमाण पत्र वितरण गरिने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु